वाग्मती सफाइ महाअभियानमा यसरी जुट्दैछ काठमाडौँँ महानगरपालिका
आइतबार, माघ १३, २०८१
आलु खेती गर्नेलाई अनुदान दिदै भद्रपुर नगरपालिका, यस्ता छन् सर्त
आइतबार, माघ १३, २०८१
झापाको भद्रपुर नगरपालिकाको आलुखेती कार्यक्रमअन्तर्गत १५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा २ हजार रुपैयाँ अनुदान दिएको थियो
तराइमा हुस्सु छ, अन्त सफा छ
शनिबार, माघ १२, २०८१
तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ
मिनबहादुर गुरुङको भाटभटेनी सुपर मार्केटको एक महिनाको कारोबार २ अर्ब ३४ करोड*
शुक्रबार, माघ ११, २०८१
कर कार्यालयले करदाताको विवरण गोप्य राख्ने गरेको हुँदा भाटभटेनी जस्ता कम्पनी वा संस्था अथवा कुनै पनि फर्मले कति कारोबार गरेर कति राजस्व तिरे भन्ने विवरण गोप्य नै हुने गरेको छ ।
अहिलेको बैंकिङ्ग समस्या सिस्टेमेटिक बैंकिङ्ग फेलर होइन
शुक्रबार, माघ ११, २०८१
समग्रमा अहिले केहि वित्तीय संस्था समस्याग्रस्त भएतापनि नेपालको अहिलेको अवस्था बिश्वको बैंकिङ्ग ईतिहांसको जस्तो सिस्टेमिटिक बैंकिङ्ग फेलरको जस्तो अवस्था भने कदापि होईन । १९९५ को जापानको बैंकहरुमा देखिएको संकट, १९९७‐९८ मा एशियाका बिभिन्न बैंकहरुमा देखिएको संकट तथा २००७‐८ को बिश्वब्यापि संकट भन्दा अहिलेको नेपालको संकट बिल्कुलै फरक हो ।
हेटौडा उपमहानगरको वडा नं. ३ बाल श्रम र बाल विवाह मुक्त घोषणा हुँदै
शुक्रबार, माघ ११, २०८१
यस्तै, सो वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा पनि घोषणा गर्न लागिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले किन बोलायो ४ जिल्लाका स्थानीय तहलाई बर्दिबासको गौतम होटलमा ?
शुक्रबार, माघ ११, २०८१
मन्त्री राजकुमार गुप्ता र सचिव रविलाल पन्थसमेत सहभागी हुने कार्यक्रममा अन्तरक्रियाको लागि बोलाइएको हो । मन्त्रालयले मधेश प्रदेशका सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तहसँग अनुभव तथा सिकाइ आदान प्रदान गर्नका लागि बोलाएको हो ।
काठमाडौँ महानगरले सुरु गर्यो सहिद सप्ताह, शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा
बिहीबार, माघ १०, २०८१
शास्त्रीलाई प्राणदण्ड दिइएको यो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखेर संरक्षण सुरु गरेको हो ।
तीन तहको सरकार मिलेर विकास निर्माणका काम अघि बढाउँछौंः उपप्रधानमन्त्री सिंह
बिहीबार, माघ १०, २०८१
बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
स्थानीय सरकारप्रति संघ सरकार थप अनुदार, घटायो समपुरक अनुदानको सीमा
बिहीबार, माघ १०, २०८१
संघीय सरकारले स्थानीय सरकारहरुलाई दिने समपुरक अनुदानको अधिकतम सीमा घटाउन कार्यविधि नै संशोधन गरेको छ । सरकारले कार्यविधि संशोधन गरी समपुरक अनुदानको अधिकतम सीमा व्यापक घटाएको हो ।
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न
बिहीबार, माघ १०, २०८१
सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक ५ घण्टा सडक बन्द गर्ने प्रस्ताव गरेको थियो । तर, मेयरहरुले सडक बन्द गर्दा आवतजावतमा समस्या हुने भन्दै सो प्रस्ताव अस्वीकार गरेका हुन् ।
तयार भयो मन्थली नगर अस्पतालको भवन, नगरपालिकालाई हस्तान्तरण
बिहीबार, माघ १०, २०८१
यो अस्पताल १५ शैय्याको अस्पताल हो । भारत सरकारको १० करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा अस्पताल भवन निर्माण गरिएको हो । भवन २ तले छ ।
जिसस, काभ्रेले गर्दैछ अन्तर्राष्ट्रिय युवा सम्मेलन, यस्तो छ तयारी
बुधबार, माघ ९, २०८१
जिल्ला समन्वय समिति काभ्रे देशमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारीमा जुटेको । जिल्ला समन्वय समिति काभ्रेले आयोजनामा गर्न लागेको युवा सम्मेलन आगामी चैत १४ गतेदेखि १८ गतेसम्म हुनेछ


