माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी 
माघदेखि चैतसम्म वडा–वडा घुम्ने एमाले योजना, जसले पाए जिम्मेवारी  नेकपा एमालेले ३ महिना लामो स्थानीय तहका वडा केन्दीत अभियान गर्ने भएको छ ।
अब पण्डितलाई पनि लाइसेन्स, जाँच पास नगरी पुराण भन्न नपाइने 
अब पण्डितलाई पनि लाइसेन्स, जाँच पास नगरी पुराण भन्न नपाइने  नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन्
मोदीको पर्यटकीय गाउँ लेसपारबासीका घरघरमा पुग्यो खानेपानीका धारा
मोदीको पर्यटकीय गाउँ लेसपारबासीका घरघरमा पुग्यो खानेपानीका धारा कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । गत जेठदेखि सबै घुरधुरीमा सहज रुपमा खानेपानी पुगेको छ
कर्णाली र सूदुरपश्चिममा पानी पर्दा अन्य प्रदेशको यस्तो छ अवस्था 
कर्णाली र सूदुरपश्चिममा पानी पर्दा अन्य प्रदेशको यस्तो छ अवस्था  जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने बताएको छ
अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन
अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन अर्थमन्त्री पौडेलले समस्यालाई आ-आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिए ।
सिंहदरबारमा पानी खोज्दै मेयर हर्क, मन्त्रीले दिए उधारो वचन
सिंहदरबारमा पानी खोज्दै मेयर हर्क, मन्त्रीले दिए उधारो वचन धरानको खानेपानी समस्याको ‘नगद’ समाधान लिएर फर्कन चाहना राखेका मेयर हर्कका मागबारे मन्त्री यादवले सुने । त्यसपछि मन्त्री यादवले ‘उधारो’ समाधान दिँदै चाँडै समाधान गर्ने आश्वासन दिए । 
ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता
ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता ज्युँदो हुँदा मृतक भत्ता, मृत्युपछि ज्युँदो भत्ता
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले पायो दलको मान्यता, चुनाव चिह्न ग्यास
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले पायो दलको मान्यता, चुनाव चिह्न ग्यास राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताको मान्यता पाएको छ ।
देशभरका सबै स्थानीय तहलाई अस्पतालको अवस्थाबारे ७ दिनभित्र विवरण बुझाउन पत्राचार 
देशभरका सबै स्थानीय तहलाई अस्पतालको अवस्थाबारे ७ दिनभित्र विवरण बुझाउन पत्राचार  देशभरका सबै स्थानीय तहसँग पालिकामा रहेका अस्पतालको अवस्थासहितको विवरण ७ दिनभित्रमा पठाउन भनिएको छ । 
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी 
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कांग्रेससहितका दलको समर्थन छ ।
Weather Update