यस्तो छ कालीमाटीको तरकारी बजारमा तरकारी र फलफूलको भाउ
बुधबार, पुस २४, २०८१
तराईमा जाडो बढेपछि स्थानीय तहले बन्द गरे विद्यालय
बुधबार, पुस २४, २०८१
चिसो अत्यधिक बढेको भन्दै वीरगञ्ज महानगरपालिकाले आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
रवि लामिछानेको मुद्दामा आज आदेश आउन सक्ने, थुनामा जालान कि छुट्लान ?
बुधबार, पुस २४, २०८१
अदालतका अनुसार प्रतिवादीका तर्फका कानुन व्यवासायीहरुले बहस छोट्याएरमा सम्भवत आजै उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने या साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउनेछ
कम्तीमा ५ जनालाई रोजगारी दिइरहेका र पीएचडी गरेका महिलालाई चन्द्रागिरिले सम्मान गर्ने
बुधबार, पुस २४, २०८१
चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने लव्ध प्रतिष्ठित महिलालाई सम्मान गर्ने भएको छ
चन्द्रागिरि नगरपालिकाका पानी र खाद्य उद्योगमा अनुगमन, अखाद्य जति जष्ट
बुधबार, पुस २४, २०८१
चन्द्रागिरि नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिका क्षेत्रका पिउने पानी उद्योगमा भेटिएका पुराना तथा कुच्चिएका ९७ वटा जार नष्ट गरेको छ
लघुवित्तमा ५ प्रतिशतभन्दा बढी सेयर भएको र एकाघर परिवारको व्यक्ति सिइओ बन्न नपाइने
मंगलबार, पुस २३, २०८१
राष्ट्र बैंकले २०७९ सालको एकीकृत निर्देशन परिमार्जन तथा संशोधन गर्दै ५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने व्यक्ति र उसको एकाघर परिवारको व्यक्तिलाई सो लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न रोक लगाएको हो ।
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत महसुल तिरिदिने
मंगलबार, पुस २३, २०८१
नेपाल कृषिप्रधान देश भएकोले कृषि क्षेत्रलाई थप मजबुद बनाउन यस्तो निर्णय गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।
१८ हजार वृक्षारोपण गर्ने ग्लोबल आइएमई बैंकको घोषणा
मंगलबार, पुस २३, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ ।
४ पालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?
मंगलबार, पुस २३, २०८१
मन्त्रालयले पुस २३ गते २१ जना शाखा अधिकृतको सरुवा गरेकोमा ४ जनालाई पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको हो ।
स्थानीय तह सबल बनाउन माओवादीका यस्ता छन् १२ सुत्र
मंगलबार, पुस २३, २०८१
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा स्थानीय तहलाई सवल बनाउन १२ सुत्र प्रस्ताव गरिएको छ ।
भूकम्पको परकम्प आउन सक्ने भन्दै सरकारले गरायो स्थानीय प्रशासन र प्रहरीलाई हाई अलर्ट
मंगलबार, पुस २३, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पका परकम्प आइरहेको र आउन सक्ने भन्दै स्थानीय प्रशासन र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
प्रादेशिक निजामती सेवा ऐनविरुद्ध लेखा समूहका कर्मचारी आन्दोलनमा, माग पूरा नभए ‘पेन डाउन’ गर्ने चेतावनी
मंगलबार, पुस २३, २०८१
सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत लेखा समूहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
माओवादीको आत्मसमीक्षा : स्थानीय तहमा हाम्रा गम्भीर कमजोरी भए
मंगलबार, पुस २३, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसाथ गर्ने क्रममा पार्टीले गम्भीर कमजोरी गरेको स्वीकार गरको छन्


