संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने
शुक्रबार, फागुन ११, २०८०

कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारका बेइज्जतीः पहिलाे हुनेकै जम्मा ३०.८९ अंक
शुक्रबार, फागुन ११, २०८०
कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारहरुको अवस्था दयनीय देखिएको छ । यतिसम्मकी पहिलो हुने प्रदेशलेसमेत ३१ अंक कटाउन सकेनन्

ज्योतिष किशोरको नजरमा भाग्यः कसको अनुकुल, कसको प्रतिकुल ?
शुक्रबार, फागुन ११, २०८०
तिथिः त्रयोदशी, नक्षत्र: तिष्य, करण: गर, चन्द्रराशि: कर्कट, सूर्योदय: ६ः३८, सूर्यास्त: १७: ५८, दिनमान: २८: २१ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म

मौसमविद् भन्छन्ः आज उपत्यकामा पानी पर्दैन
शुक्रबार, फागुन ११, २०८०
बिहीबार साँझ काठमाडौँ उपत्यकामा पानी परे पनि आज भने पानी नपर्ने मौसमविद्हरुले जनाएका छन् । सामान्य बादल देखिएपनि पानी नपर्ने उनीहरुको दाबी छ

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, फागुन १०, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ

काठमाडौँ महानगरको निष्कर्ष : भरोसा र भेनस अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाही गरे
बिहीबार, फागुन १०, २०८०
काठमाडौं महानगरपालिकाले अस्पतालबाट उत्पादित फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न सुझाव दिएको छ

चैत्र १ गतेदेखि बैंकका संस्थागत निक्षेपकर्ताले बढी ब्याज पाउने
बिहीबार, फागुन १०, २०८०
राष्ट्र बैंकले १ प्रतिशत कम गरेसँगै संस्थागत निक्षेपकर्ताले केही बढी ब्याज पाउनेछन् ।

दादुरा–रुबेला विरुद्धको खोेप अभियानः लमजुङमा ३ सय जनशक्तिले ९ दिनसम्म लगाउँछन् खोप
बिहीबार, फागुन १०, २०८०
स्वास्थ्य कार्यालय लमजुङले फागुन १३ गतेदेखि २२ गतेसम्म ९ दिनसम्म दादुरा–रुबेला विरुद्धको खोेप अभियान सञ्चालन गरिने जनाएको हो ।

वित्त आयोगको कार्यसम्पादन मूल्याकंन : लगातर दोस्रो वर्ष भरतपुर महानगर उत्कृष्ट पालिका घोषित
बिहीबार, फागुन १०, २०८०
गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो कायम राखेकामा खुसी व्यक्त गरिन

एभरेष्ट अस्पतालको फोहोर संकलनमा काठमाडौँ महानगरको अवरोध
बुधबार, फागुन ९, २०८०
काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ

लघुवित्त र सहकारी पीडितलाई प्रधानमन्त्रीको आश्वासनः राष्ट्र बैंकसँग कुरा गरेर समस्या समाधान गछौँ
बुधबार, फागुन ९, २०८०
लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबार बोलाएर छलफल गरेका छन्

काठमाडौंको सितापाइलामा दुई छोरीसहित आमा मृत फेला, हत्याको आशंका
बुधबार, फागुन ९, २०८०
काठमाडौंको सितापाइलाको (स्वयम्भूस्थित) एक घरमा तीन जनाको शव फेला परेको छ