सिंहदरबारमा प्रचण्ड र नेपालबीच भेटवार्ता
बिहीबार, पुस २५, २०८१
दिक्तेल रुपाकोट मझुवागढीमा आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध
बिहीबार, पुस २५, २०८१
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयातित पेयपदार्थ सेवनमा रोक लगाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चार टोलमा आयातित पेयपदार्थ सेवनमा रोक लगाइएको हो ।
वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
बिहीबार, पुस २५, २०८१
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।
अख्तियारका कर्मचारीलाई एक लाख घुस दिने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, पुस २५, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल नुवाकोट किस्पाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
खाँडाचक्र नगरपालिकामा निःशुल्क क्षयरोग परीक्षण शिविर, ६ जनामा संक्रमण पुष्टि
बिहीबार, पुस २५, २०८१
खाँडाचक्र नगरपालिकामा ६०८ जनाको क्षयरोग परीक्षण गरिएकामा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सवारी लाइसेन्सका लागि ईडीएल प्रणाली लागु हुने, आवेदनदेखि भुक्तानीसम्म अनलाइनबाटै
बिहीबार, पुस २५, २०८१
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदनका लागि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणाली लागु गर्ने भएको छ ।
खिजीदेम्बा गाउँपालिकामा लोकसेवाको कक्षा, आवास सुविधा चाहिनेले माघ ६ भित्र सम्पर्क गर्न आह्वान
बिहीबार, पुस २५, २०८१
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले लोकसेवा तयारीको पुनर्ताजगी कक्षामा सहभागी हुन छनौट भएका उम्मेदवारलाई माघ ६ गतेभित्र सम्पर्क गर्न भनिएको छ ।
अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जाेड दिनुपर्छ : मन्त्री प्रकाशमान सिंह
बिहीबार, पुस २५, २०८१
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालकाे अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जाेड दिनुपर्ने बताएका छन् ।
लिखु तामाकोशी गाउँपालिकाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न शिविर सञ्चालन गर्ने
बिहीबार, पुस २५, २०८१
रामेछापको लिखु तामाकोशी गाउँपालिकाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न शिविर गर्ने भएको छ ।
जग्गा लिलाम भएपछि वडाध्यक्षले कुटे सहकारीको प्रबन्धक, यस्तो छ घटना
बिहीबार, पुस २५, २०८१
तनहुँको भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ सहकारीका प्रवन्धकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् ।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि शिविर सञ्चालन, कहिले कहाँ ? (सूचीसहित)
बिहीबार, पुस २५, २०८१
बैतडीको डिलासैनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि शिविर सञ्चालन गर्ने भएको छ ।
एक महिना अघि नै अछाम पुग्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत बारामै, कार्यस्थल पुग्न मन्त्रालयका २ पत्र
बिहीबार, पुस २५, २०८१
लामो समयदेखि संघीय मामिला मन्त्रालयसँग कानुनी र नीतिगत लडाइमा रहेकी काफ्ले सरुवा भएको स्थानमा जान नमानेपछि मन्त्रालयले २ पटक उनलाई सरुवा भएको सथनमा जान ध्यानाकर्षण पत्र पठाइसकेको छ ।


