अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाउँदै अन्नपूर्ण गाउँपालिका, प्रधानमन्त्री पुगे नारच्याङ
मंगलबार, जेठ २०, २०८२
वडाअध्यक्षले बेचे झोलुङे पुल ! अर्का वडाअध्यक्ष पनि खोज्दै प्रहरी
मंगलबार, जेठ २०, २०८२
झोलुंगे पुल कवाडीलाई बेचेको अभियोगमा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन्
बुटवल उपमहानगरका लालपूर्जाविहीन जग्गाको नापजाँच सुरु
मंगलबार, जेठ २०, २०८२
बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम सुरु भएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण
मंगलबार, जेठ २०, २०८२
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै, बिजेतालाई १० लाख
मंगलबार, जेठ २०, २०८२
प्रतियोगिताका लागि जेठ १८ गतेदेखि दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन्
संसद चल्न नदिने विपक्षी रणनीति, के होला निजामती सेवा विधेयक ?
मंगलबार, जेठ २०, २०८२
प्रतिपक्षी दलले राजीनामा नआएसम्म बैठक चल्न नदिने भनेका छन् । बैठक चलने भने आज विधेयकको प्रतिवेदन संसदमा पेश हुनसक्ने छैन ।
राजावादीलाई सिफल लखेटेर सिंहदरवारभित्रै कर्मचारीको प्रदर्शन
मंगलबार, जेठ २०, २०८२
राजावादीहरुले सिफलमा प्रर्दशन गरिरहदा कर्मचारी भने निषेधित क्षेत्र सिंहदरवारभित्रै प्रदर्शना उत्रिएका छन् ।
पूर्वमुख्यमन्त्रीको १ करोड बढी अकुत सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा
सोमबार, जेठ १९, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै सोमबार मुद्धा दायर गरेको हो
व्यवसाय दर्ता गर्दा अब स्थानीय तहले शुल्क लिन नपाउने, यस्ता छन् आर्थिक सुधारका ४०८ रणनीति
सोमबार, जेठ १९, २०८२
अब १ वर्षभित्रमा स्थानीय तहमा सबै किसिमका व्यवसाय निःशुल्क दर्ता गर्ने व्यवस्था गर्नुपर्नेछ भने एकभन्दा बढी शाखा रहेका सहकारीलाई २ वर्षभित्रमा हिसाव राफसाफ गरी शाखा बन्द गर्न लगाउने अधिकार स्थानीय तहलाई दिइएको छ
कालिका नगरका जनताको घरघरमा जिपिएस सिस्टम, कसरी काम गर्छ यसले ?
सोमबार, जेठ १९, २०८२
कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ
स्थानीय तहलाई ३ खर्ब २० अर्ब अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाए ?
सोमबार, जेठ १९, २०८२
सरकारले देशभरका ७५३ स्थानीय तहमा ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको छ ।
स्थानीय प्रशासन ऐनको आडमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश
सोमबार, जेठ १९, २०८२
सरकारले स्थानीय प्रशासन ऐनको आडमा संविधान प्रवद्ध नागकिरको मौलिक हक कुण्ठित हुनेगरी काठमाडौँ रिङरोडभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
ओपी एक्स्क्लुसिभः बजेटमार्फत बैंकका कर्मचारीमाथि अत्याचार (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई अवकाश कोषको रकम रित्याएर वा रकमसहित नै यी चारवटा कोषका अवकाश कोषमा जाँदा पनि नोक्सान पर्ने देखिन्छ ।

