उपत्यकाका विभिन्न क्षेत्रमा सरसफाई तथा वातावरणीय सचेतना 
उपत्यकाका विभिन्न क्षेत्रमा सरसफाई तथा वातावरणीय सचेतना  काठमाडौंका विभिन्न क्षेत्रमा नेप्सेम्याक सम्बद्ध कम्पनी एवम् संघसंस्था तथा शाखाहरुको प्रत्यक्ष सक्रियतामा विभिन्न स्थानीय तह, वडा कार्यालय तथा संघसंस्थासँगको सहकार्यमा सरसफाई तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएका छन्
रवि लामिछानेलाई लगियो जिल्ला प्रहरी परिसर  
रवि लामिछानेलाई लगियो जिल्ला प्रहरी परिसर   काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार रास्वपा सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ । 
मेयर हर्कलाई कारबाही गर्न सिफारिस, गृहमन्त्रीलाई बुझाइँदै प्रतिवेदन 
मेयर हर्कलाई कारबाही गर्न सिफारिस, गृहमन्त्रीलाई बुझाइँदै प्रतिवेदन  पत्रकार महासंघले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गतिविधि गतिविधिहरू सामाजिक रुपमा दूरी र द्वन्द्व बढाउने खालको रहेको निष्कर्ष निकालेको छ । 
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्न कानुन सुधार गर्ने सरकारको कदम स्वागतयोग्य : क्यान महासंघ
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्न कानुन सुधार गर्ने सरकारको कदम स्वागतयोग्य : क्यान महासंघ नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि सूचना प्रविधि क्षेत्र उत्साहित बनेको छ । 
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश 
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश  काठमाडौँ जिल्ला अदालतले सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ । 
धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर 
धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर  हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ ।
शाश्वतधाममा ५० लाख दर्शनार्थी, हिन्दु र बौद्धमार्गीका लागि उत्कृष्ट धार्मिक गन्तव्य
शाश्वतधाममा ५० लाख दर्शनार्थी, हिन्दु र बौद्धमार्गीका लागि उत्कृष्ट धार्मिक गन्तव्य नवलपुरस्थित शाश्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण गरेको ऐतिहासिक अवसरमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
७८ का ती देउवा, ८१ का यी देउवा
७८ का ती देउवा, ८१ का यी देउवा तत्कालीन अवस्थामा साविक नेकपाबाट आ–आफ्नो राजनीतिक अस्तित्वमा फर्किएका एमाले र माओवादी केन्द्रबीचको टकराव चलेका बेला ओली सरकारले अध्यादेश ल्याउन खोज्दा देउवाले विरोध जनाएका थिए । 
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त 
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त  संघीय सरकारले कृषिका विभिन्न आयोजनामार्फत विगत ५ वर्षमा देशभरका कृषका लागि २० अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रकम बाँढेको छ । 
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । 
मेयर बालेनले पनि उठाए प्रदेश संरचनामा प्रश्न, के भने बागमती प्रदेश प्रमुख सचिवले ?
मेयर बालेनले पनि उठाए प्रदेश संरचनामा प्रश्न, के भने बागमती प्रदेश प्रमुख सचिवले ? काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अधिकार दिन र लिन सक्ने प्रदेश चाहिएको बताएका छन् ।
रवि लामिछानेको पक्षमा बहस गर्न इजलासमा उभिए २० वकिल
रवि लामिछानेको पक्षमा बहस गर्न इजलासमा उभिए २० वकिल सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्न वकालतनामा लेखाएका २० कानुन व्यवसायी इजलासमा उपस्थित भइसकेका छन् । 
Weather Update