Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको लाइन मिनिस्ट्री सामान्य प्रशासन कुन पार्टीले पाउँदैछ ?
स्थानीय तहको लाइन मिनिस्ट्री सामान्य प्रशासन कुन पार्टीले पाउँदैछ ? स्थानीय तहहरुको मुख्य सरोकार रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने एकीकृत समाजवादी पार्टीको लागि राखिएको छ ।
रवि लामिछाने गृहमन्त्री, समुना श्रेष्ठलाई शिक्षा 
रवि लामिछाने गृहमन्त्री, समुना श्रेष्ठलाई शिक्षा  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाएको छ
नयाँ गठबन्धनमा सहभागी हुन माधवले मागे १ वर्ष प्रधानमन्त्री, प्रचण्ड–ओली सकारात्मक
नयाँ गठबन्धनमा सहभागी हुन माधवले मागे १ वर्ष प्रधानमन्त्री, प्रचण्ड–ओली सकारात्मक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नयाँ गठवन्धनमा सहभागी हुन आफुले १ वर्ष प्रधानमन्त्री पाउनुपर्ने सर्त अघि सारेका छन्
महिला दिवसमा ललितपुर महानगरका विविध कार्यक्रम 
महिला दिवसमा ललितपुर महानगरका विविध कार्यक्रम  ललितपुर महानगरपालिकाले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ
त्रिसुलीमा बस खस्यो, ४ जनाको घटनास्थलमै मृत्यु 
त्रिसुलीमा बस खस्यो, ४ जनाको घटनास्थलमै मृत्यु  गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ
कुम्भको खर्च, मकर, मीन र धनुको यात्रा 
कुम्भको खर्च, मकर, मीन र धनुको यात्रा  आजको पञ्चाङ्ग : तिथि: एकादशी । नक्षत्र: पू.षा. । करण: बणिज । चन्द्रराशि: धनु । सूर्योदय: ६: २५ । सूर्यास्त: १८: ०७ । दिनमान: २९: १४ घडी । राहुकाल: दिनको १२ देखि १: ३० बजेसम्म
बागमतीबाहेक सबै प्रदेशमा पश्चिमी वायुको प्रभाव 
बागमतीबाहेक सबै प्रदेशमा पश्चिमी वायुको प्रभाव  राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
लोप हुने खतरामा बर्दिबासको राईमण्डलका गिद्ध, स्थानीय सरकार बेखबर
लोप हुने खतरामा बर्दिबासको राईमण्डलका गिद्ध, स्थानीय सरकार बेखबर महोत्तरीको उत्तरी क्षेत्र राईमण्डल डाडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन्
निजामती कर्मचारीले सेवाग्राहीसँग शिष्ट र मर्यादित व्यवहार गर्न नहुने !
निजामती कर्मचारीले सेवाग्राहीसँग शिष्ट र मर्यादित व्यवहार गर्न नहुने ! सरकारले प्रतिनिधिसभामा दर्ता गराएको संघीय निजामति सेवाको गठन, संचालन र सेवाका सर्तसम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमा गम्भीर लापरवाही र त्रुटी गरेको भेटिएको छ
यस्तो छ आज तपाईंको रशिफल
यस्तो छ आज तपाईंको रशिफल आजको पञ्चाङ्ग : तिथि: दशमी । नक्षत्र: मूल । करण: वव । चन्द्रराशि: धनु । सूर्योदय: ६: २६ । सूर्यास्त: १८: ०६ । दिनमान: २९: १० घडी । राहुकाल: बेलुका ३: ०० देखि ४: ३० बजेसम्म
यस्तो छ आज देशभरको मौसम 
यस्तो छ आज देशभरको मौसम  आज देशका पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
रबि लामिछानेको अंशमा फेरि गृह मन्त्रालय !
रबि लामिछानेको अंशमा फेरि गृह मन्त्रालय ! नयाँ सत्ता समीकरणपछि बन्ने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने लगभग पक्का भएको छ
Weather Update