तुला, सिंह र मेषको खर्च बढ्दा बृष, कन्या र कर्कटकाे अर्थपूर्ण दिन
सोमबार, फागुन २८, २०८०

आज यी स्थानमा पर्नेछ पानी
सोमबार, फागुन २८, २०८०
आज देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

विकास र आयोजनामा स्थानीय सरकारलाई बग्रेल्ती अधिकार, यस्ता छन् रक्षा र परराष्ट्रबाहेकका ९३ सूची
आइतबार, फागुन २७, २०८०
संविधानले स्थानीय सरकारलाई सेवा प्रवाहका पहिलो बिन्दुका रुपमा कल्पना गरे पनि यसअनुसार बनेका संरचनाहरुले स्थानीय सरकारलाई विकास र आयोजनाका विभिन्न चरणमा महत्वपूर्ण जिम्मेवारी दिएको छ

स्थापना दिवस मनाउदै पोखरा महानगरपालिका
आइतबार, फागुन २७, २०८०
पोखराको राष्ट्रिय सभागृहमा आज २ बजेबाट स्थापना दिवसको औपचारिक कार्यक्रम संचालन गर्न लागेको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए

यस्तो छ आज १२ राशिको आय-व्यय हिसाव
आइतबार, फागुन २७, २०८०
आजको पञ्चाङ्ग : तिथि: औँशी । नक्षत्र: पू.भा. । करण: किंष्तुघ्न । चन्द्रराशि: कुम्भ । सूर्योदय: ६: २१ । सूर्यास्त: १८: ०९ । दिनमान: २९: ३० घडी । राहुकाल: बेलुका ४: ३० देखि ०६: ०० सम्म

लुम्बिनी, सुदूरपश्चिम र तराईमा आंशिक बदली
आइतबार, फागुन २७, २०८०
आज देशका देशका पहाडी भू–भागसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको मौसममा आंशिक बदली रहने छ

प्रहरी चाैकीकै अघि मार्माका प्रमुख प्रशासकीय अधिकृतमाथि कसले गर्यो आक्रमण ?
शुक्रबार, फागुन २५, २०८०
दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि अज्ञात समूहले आक्रमण गरेको छ

२१ देखि ९० वर्षसम्मका ३५ हजार महिला जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार
शुक्रबार, फागुन २५, २०८०
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख पदमा २५ महिलाले हाल नेतृत्व गरिरहेका छन्

मौसम विभाग भन्छः शिवरात्रिमा पानी पर्ने भय छैन
शुक्रबार, फागुन २५, २०८०
आज शिवरात्रि पर्व परेको छ । यो पर्वका दिन देशका केही भागमा बाहेक अन्यत्र मौसम खराव हुने र पानी पर्ने सम्भावना न्यून रहेको विभागको भनाइ छ

आज शिवरात्रि, यस्तो छ तपाईंको भाग्य
शुक्रबार, फागुन २५, २०८०
आजको पञ्चाङ्ग : तिथि: त्रयोदशी । नक्षत्र: श्रवण । करण: गर । चन्द्रराशि: मकर । सूर्योदय: ६: २३ । सूर्यास्त: १८: ०८ । दिनमान: २९: २२ घडी । राहुकाल: बिहान १०: ३० देखि १२: ०० सम्म । शिवरात्रि पर्व

कांग्रेससँगको सहकार्य तोड्नुपर्ने वाध्यताबारे प्रचण्डले दिए ८ कारण
बिहीबार, फागुन २४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सबैभन्दा ठूलो दल कांग्रेससँगको सहकार्य ताडेर नयाँ सत्ता गठबन्धन बनाउनुपर्ने कारणबारे संसदमा जवाफ दिएका छन्

थाहा नगरपालिकामा भेटिए २६२ जना अति गरिब
बिहीबार, फागुन २४, २०८०
थाहा नगरपालिकाले सार्वजनिक गरेको अति गरिबहरुको सूचीमा १५ देखि ९० वर्षसम्मका व्यक्तिहरु समेटिएका छन्