शिक्षकले सहभागी हुन अस्वीकार गरेको तालिम ३ माघबाट पुनः सुरु गर्दै काठमाडौँ महानगर
शिक्षकले सहभागी हुन अस्वीकार गरेको तालिम ३ माघबाट पुनः सुरु गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ । 
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका युवन्तिकाले ३० वैशाख, २०७९ मा सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिन् । ओलीको हस्ताक्षर भएको ओलीकै फोटो र युवा संघको फोटो शिखरमा फहराइयो । अब युवन्तिका सुवास नेम्वाङको ‘भान्जी’ मात्रै रहिनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘छोरी’ पनि बनिन् ।
पेट्रोल खोज्दा दैलेखमा भेटियो ग्याँस, कहिले हुन्छ उत्पादन ?
पेट्रोल खोज्दा दैलेखमा भेटियो ग्याँस, कहिले हुन्छ उत्पादन ? पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा ४ हजार १३ मिटर गहिराइमा ग्याँसको भण्डार भेटिएको हो ।
चिसाे बढेपछि सियारी गाउँपालिकाले वितरण गर्‍याे न्यानो कपडा
चिसाे बढेपछि सियारी गाउँपालिकाले वितरण गर्‍याे न्यानो कपडा पछिल्लो केही दिनयता रुपन्देहीमा चिसो बढेसँगै स्थानीय तहहरुले न्यानो कपडा वितरण सुरु गरेकाे छ । 
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ? अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । 
अमेरिकामा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु
अमेरिकामा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु अमेरिकाको भर्जिनियाको च्याान्टिलीमा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ ।
कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका रविले अरु अदालतमा धरौटी बुझाउनु पर्छ ?
कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका रविले अरु अदालतमा धरौटी बुझाउनु पर्छ ? सहकारी ठगी र संगठित अपराध जस्ता कास्की जिल्ला अदालतमा परेको जस्तै अभियोग लागेपनि अन्य जिल्लामा लामिछानेले नयाँ मुद्दाको रुपमा उपस्थित हुनुपर्ने एक कानुन व्यवसायीले बताए । काठमाडौँ जिल्ला अदालतले कास्की जिल्ला अदालतमा परेको मुद्दालाई कुनै आधार नमान्ने उनको भनाइ छ ।
रविप्रति एकाएक नरम बन्यो प्रहरी, पोखराबाट रिहा, काठमाडौँमा आफै उपस्थित हुने सुविधा
रविप्रति एकाएक नरम बन्यो प्रहरी, पोखराबाट रिहा, काठमाडौँमा आफै उपस्थित हुने सुविधा तर, प्रहरीले लामिछानेलाई तत्काल पक्राउ नगर्ने नीति अख्तियार गरेको बताइन्छ । लामिछानेलाई अन्य जिल्लाका अदालतमा चलेका मुद्दाका विषयमा आफै उपस्थित हुन पाउने गरी छोड्न लागिएको हो ।
८४ दिनको हिरासतपछि अन्ततः रिहा भए रवि लामिछाने
८४ दिनको हिरासतपछि अन्ततः रिहा भए रवि लामिछाने ८४ दिनको हिरासतपछि अन्ततः रिहा भए रवि लामिछाने
रवि लामिछाने पुनः पक्राउ पर्न सक्ने
रवि लामिछाने पुनः पक्राउ पर्न सक्ने कास्की जिल्ला अदालतले सहकारी ठगीसहितको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि पुनः पक्राउ पर्ने भएका छन् । 
रविलाई कास्कीले छाड्यो, काठमाडौँ, चितवन, बाँके र रुपन्देही अदालतले के गर्लान् ? 
रविलाई कास्कीले छाड्यो, काठमाडौँ, चितवन, बाँके र रुपन्देही अदालतले के गर्लान् ?  सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति सुद्धिकरण अभियोग लागेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिलला अदालतले धरौटीमा रिहा गरेलगत्तै अन्य जिल्ला अदालतले के गर्लान भन्ने चासो बढेको छ
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतको आदेश 
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतको आदेश  कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 
Weather Update