धनुको मन-मुटु जोडिदा मकरको उराठलाग्दो दिन
शुक्रबार, फागुन ४, २०८०

यस्तो छ आज दिनभरको मौसम
शुक्रबार, फागुन ४, २०८०
आज देशका केही भू–भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ

मुखियापट्टी मुसहरनिया गाउँपालिकालाई ३५ जना शिक्षक चाहियो, कसरी दिने आवेदन ?
बिहीबार, फागुन ३, २०८०
गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै विभिन्न तहका लागि ३५ जना करारमा शिक्षक राख्ने भन्दै दरखास्त आह्वान गरेको हाे

एनआईसी एशिया बैंकले भन्योः नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर कर्जा लगानी गरेका छौँ
बिहीबार, फागुन ३, २०८०
बैंकले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएको हो ।

विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने
बिहीबार, फागुन ३, २०८०
१५– १६ फेब्रुअरी, २०२४ मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर्सहरू सहभागी हुदैछन्

माओवादीको केन्द्र प्रथम विधान अधिवेशनः सुझाव सङ्कलन जारी
बिहीबार, फागुन ३, २०८०
नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ ।

दुर्घटनामा एकै पालिकाका ६ जनाको मृत्यु, शोकमा डुब्यो भिमदत्त नगरपालिका
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा भिमदत्त नगरपालिकाका ६ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रीको दाबीः अब सरुवा, बढुवा, नियुक्तिमा सोर्सफोर्स र बिचौलियाको चलखेल चल्दैन
बिहीबार, फागुन ३, २०८०
उनले कार्यकाल सफलताको शुभकामना दिंदै उक्त निर्देशन दिएका हुन् । माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो

गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
बिहीबार, फागुन ३, २०८०
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जीप दुर्घटनामा १० जनाको ज्यान गएपछि तिनाउ गाउँपालिकाले दियो शोक बिदा
बुधबार, फागुन २, २०८०
पाल्पाको तिनाउ गाउँपालिकामा मंगलबार साँझ जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएपछि पालिकाले शोक बिदा दिएको छ

२०८१ सालमा ९६ दिन सार्वजनिक बिदा, दसैँ–तिहारको मात्र ११ दिन
बुधबार, फागुन २, २०८०
३६५ दिनमध्ये नेपालीहरुले विभिन्न पर्व, जयन्ती, दिवसर जात्रासमेत गरी ९६ दिन बिदा पाउने भएका छन्

जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने
मंगलबार, फागुन १, २०८०
१० वर्ष लामो शसस्त्र बिद्रोह सुरु भएको दिन १ फागुन (२०५२) मा जनयुद्ध दिवस मनाउन भन्दे स्थानीय तहहरुले दिएको सार्वजनिक बिदाका विषयमा एमाले पार्टी पंक्तिभित्र २ धार देखिएको छ

कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले
मंगलबार, फागुन १, २०८०
महानगरले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो ।