६३० स्थानीय तहमा माओवादीको छायाँ सरकार
मंगलबार, पुस २३, २०८१
विशिष्ट श्रेणीका कर्मचारीको सेवा अवधि २ वर्ष बढाएर ७ वर्ष बनाउन लोक सेवा आयोगको सुझाव
मंगलबार, पुस २३, २०८१
अध्यक्ष रेग्मीले गरेको प्रस्ताव अनुसार ४ वर्ष अतिरिक्त सचिव भएर विशिष्ट श्रेणीमा र त्यसपछि ३ वर्ष सचिव भएर विशिष्ट श्रेणीमै काम गर्न पाउने हुँदा विशिष्ट श्रेणीमा नै ७ वर्ष काम गर्न पाउने अवस्था आउँछ ।
यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण
मंगलबार, पुस २३, २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारलाई सहयोग गरेको भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको छ ।
भूकम्पको नेपालमा असर : बारामा ११ विद्यार्थी बेहोस, काठमाडौंमा छतबाट हाम फाल्ने व्यक्ति घाइते
मंगलबार, पुस २३, २०८१
चीनको दिंगीलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पको असर नेपालमा पनि देखिएको छ ।
छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्नलाई न्यानो लुगा र दाउरा दिने
मंगलबार, पुस २३, २०८१
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्न परिवारलाई न्यानो कपडा र दाउरा दिने भएको छ ।
स्थानीय तहसँग शिक्षा योजना र कोर्ष हुनुपर्ने, कार्यदलबाट ईसीडीको समस्या समाधान गरिँदै
मंगलबार, पुस २३, २०८१
संघीय सरकारले प्रारम्भिक बाल विकास (ईसीडी)को समस्या समाधान गर्न कार्यदल बनाएर काम गरिरहेको छ ।
डलरको भाउ बढ्दा कुन देशको मुद्रा कतिमा किनबेच ?
मंगलबार, पुस २३, २०८१
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
उच्च पहाडमा हिउँ, तराईमा हुस्सु, अन्तको मौसम कस्तो?
मंगलबार, पुस २३, २०८१
पश्चिमी न्यूनचापीय मौसम प्रणालीको आंशिक प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हसने जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ
चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प, ५ देशमा कम्पन
मंगलबार, पुस २३, २०८१
राष्ट्रिय भूकम्प मापन केन्द्रले चीनलाई केन्द्रबिन्दु बनाएर ७.१ म्याग्निच्युडको भुकम्प गएको पुष्टि गरेको छ । आज विहान स्थानीय समयअनुसार ६ बजेर ५० मिनेटमा भुकम्प गएको उसले पुष्टि गरेको हो ।
काठमाडौँमा भुकम्पको ठूलो धक्का, क्षतिको विवरण आउन बाँकी
मंगलबार, पुस २३, २०८१
काठमाडौँ उपत्यकामा बिहानै भुकम्पको ठूलो धक्का महसुस भएको छ । विहानै मान्छेहरु ओछ्यानमै हुदा आएको भुकम्पको धक्का निकै ठूलो थियो
नक्कली कागजपत्रका आधारमा भुक्तानी दिने प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, पुस २२, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्रका आधारमा भुक्तानी दिएको अभियोगमा प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो
सोमबार, पुस २२, २०८१
स्थानीय तह कार्यान्वयनमा हुनुअघि २०७७ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा कार्यरत रहदा अवकास पाएका कर्मचारीहरुको पेन्सन लगायतका सुविधा निरन्तर हुने भएको छ
माओवादी प्रवेश गर्नेले तीन महिना पढ्नुपर्ने
सोमबार, पुस २२, २०८१
माओवादी केन्द्र प्रवेश गर्ने गैरकम्युनिष्टले तीन महिना पार्टी स्कुलमा पढ्नुपर्ने प्रस्ताव गरिएकाे छ ।


