एमसीसीले नेपाललाई थप्यो ७ अर्ब अनुदान
शुक्रबार, पुस १९, २०८१
किलाेकाे ५० रूपैयाँ भन्दा कममा पाइदैन अधिकांश तरकारी, के काे मूल्य कति ?
शुक्रबार, पुस १९, २०८१
कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ
धरान उत्सवमा के गर्ने योजना छ धरानको? यसो भन्छन् मेयर हर्क
शुक्रबार, पुस १९, २०८१
धरान उपमहानगरपालिकाले धरान दिवसको अवसर पारेर धरान उत्सवको आयोजना गर्ने भएको छ
तराईमा हुस्सु लागे पनि देशभर पानी पर्दैनः मौसम विभाग
शुक्रबार, पुस १९, २०८१
आज तरार्ईका अधिकांश क्षेत्रमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग
बिहीबार, पुस १८, २०८१
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
निर्माण कार्यमा प्रयोग हुने सवारीको प्रदुषण जाँच अनिवार्यः उपप्रमुख डंगोल
बिहीबार, पुस १८, २०८१
उनले सवारी प्रदुषण जाँच भएका सवारी साधान मात्रै प्रयोग गर्नुपर्ने भन्दै निर्माण कार्यमा प्रयोग भएका सवारीले छुट नपाउने बताइन् ।
अध्यक्ष बन्नुअघि नै कार्यपालिका छिरेर जनप्रतिनिधि कुट्थे माझी, अधिकृतमाथि पोखे १० महिनाअघिको रिस
बिहीबार, पुस १८, २०८१
माझीको नेतृत्वमा गएको समुहले कार्यवाहक अध्यक्ष गुणावतीदेवी थारु तथा कार्यपालिका सदस्यहरु बीरेन्द्र चौधरी, भेषनारायण चौधरी र रमेश भगतलाई हातपात गरेको थियो । सो समुहले हातपात गरेपछि कार्यपालिका सदस्यहरुले प्रहरी बोलाएका थिए ।
शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दर्ता
बिहीबार, पुस १८, २०८१
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
बिहीबार, पुस १८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारीको माग सम्वोधन गर्ने मुख्यमन्त्रीको आश्वासन, आन्दोलन फिर्ता लिन आग्रह
बिहीबार, पुस १८, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनको चरणमा रहेकाले स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बतएका छन्
प्रदेश सरकारको कानुन संशोधनले आय घट्यो, यो नीतिगत भ्रष्टाचार हो : मेयर बालेन
बिहीबार, पुस १८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको बताएका छन् ।
प्रतिभाशाली सचिनमाथि पारिवारिक बेमेल र भाइरल प्रवृत्तिले असर गर्यो : प्रधानमन्त्री
बिहीबार, पुस १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
माओवादी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी
बिहीबार, पुस १८, २०८१
नेकपा माओवादी केन्द्रको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका छन् ।


