पूर्वमुख्यसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, जेठ २५, २०८२
अब नेपालमै सम्भव भयो शल्यक्रिया गरेर लिङ्ग परिवर्तन, यस्तो छ सफलताको केस
आइतबार, जेठ २५, २०८२
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।
स्थानीय सरकार: आफ्नै हात, जगन्नाथ ! सुत्केरी भेटमा दारुका बोत्तल
आइतबार, जेठ २५, २०८२
घीय नीति र कानुनले निश्चित क्षेत्र, वर्ग र लिंकका व्यक्तिलाई मात्र सामाजिक सुरक्षा भत्ताको कल्पना गर्छ । तर यसविपरित एकल पुरुषसमेतलाई भत्ता दिन भ्याइरहेका छन् स्थानीय तह
निजामती विधेयकको विरोधमा देशभरका कर्मचारीले बाँधे कालोपट्टी, के होला आज संसदमा?
आइतबार, जेठ २५, २०८२
घीय निजामती सेवा विधेयक कर्मचारीमैत्री बनाउन दबाब दिदै निजामती कर्मचारीहरुले आजबाट हातमा कालोपट्टी बाँधेर काम थालेका छन् ।
मेचीनगर नगरपालिकामा स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण
आइतबार, जेठ २५, २०८२
मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए
पत्रकार महासंघ ललितपुरद्धारा हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार घोषणा
आइतबार, जेठ २५, २०८२
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ
पूर्णबहादुरको आरन: हार नखाइ धार दिइरहेका ५६ हिउँदका कथा
शुक्रबार, जेठ २३, २०८२
पूर्णबहादुरको आरन: हार नखाइ धार दिइरहेका ५६ हिउँदका कथा
यसपटक भेटिएलान त ७० हजारमा सर्वोत्कृष्ट कर्मचारी ?
शुक्रबार, जेठ २३, २०८२
सरकारले सर्वोत्कृष्ट र उत्कृष्ट निजामती कर्मचारीको नाम सिफारिस गरेर पठाउन देशभरका स्थानीय तह र जिल्ला सामन्वय समितिसहितका सबै कार्यालयमा पत्राचार गरेको छ
भद्रपुर नगरपालिकामा किन भेला हुँदैछन् १६ देखि २४ वर्षसम्मका युवा ?
शुक्रबार, जेठ २३, २०८२
झापाको भद्रपुर नगरपालिकामा ‘युवाहरूको सशक्तीकरणः जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि दोस्रो नगर युवा सम्मेलन हुदैछ
हाइप्रोफाइलमाथि इतिहासमै पहिलोपटक भ्रष्टाचार मुद्धा, पूर्वप्रधानमन्त्रीको पार्टीले भन्योः ओलीको निर्देशन हो
बिहीबार, जेठ २२, २०८२
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ
नेकपा एसका अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्धा, सांसदबाट निलम्बित
बिहीबार, जेठ २२, २०८२
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ
भोजपुरका ५ स्थानीय तह अब पूर्ण खोप सुनिश्चित, माटो जाँच्न सक्ने भए पौवादुङमाका किसान
बिहीबार, जेठ २२, २०८२
भोजपुरका ५ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । भोजपुरका ९ वटा स्थानीय तहमध्ये पाँच वटा पूर्णरुपमा खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका हुन्
ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा इभी चार्जिङ स्टेशन
बिहीबार, जेठ २२, २०८२
ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी)चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो


