पेट्रोल र डिजेलको भाउ बढ्यो, अब कति पुग्यो ?
पेट्रोल र डिजेलको भाउ बढ्यो, अब कति पुग्यो ? काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ पर्नेछ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दियो उपभोक्ता समितिलाई योजना संचालन सम्बन्धी अभिमुखीकरण तालिम
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दियो उपभोक्ता समितिलाई योजना संचालन सम्बन्धी अभिमुखीकरण तालिम पालिकाले आज (पुस १६ गते) वडा नं. १,२ र ३ का वडास्तरीय उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिएको हो । भोलि वडा नं. ४,५, ६ र ७ उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम दिने कार्यक्रम रहेको पालिकाले जानकारी दिएको छ । 
देउवालाई सभापति बन्न विधानले दिँदैन, कांग्रेसभित्र प्रधानमन्त्री बन्न दृढतापूर्वक उभिनेको अभाव छ : महामन्त्री शर्मा
देउवालाई सभापति बन्न विधानले दिँदैन, कांग्रेसभित्र प्रधानमन्त्री बन्न दृढतापूर्वक उभिनेको अभाव छ : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई पुनः सभापति बन्न विधानले नदिने बताएका छन् । 
रवि लामिछानेसहित प्रतिवादी पुर्पक्षका लागि जेल चलान हुन्छन् कि रिहा ? सुरु भयो थुनछेक बहस
रवि लामिछानेसहित प्रतिवादी पुर्पक्षका लागि जेल चलान हुन्छन् कि रिहा ? सुरु भयो थुनछेक बहस पोखराको सूर्यदर्शन सहकारी ठगीसहित कसुरमा अभियोग लागेका प्रतिवादीको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।
भीरकोट नगरपालिकाले थाल्यो आँधीखोलामा तटबन्ध निर्माण 
भीरकोट नगरपालिकाले थाल्यो आँधीखोलामा तटबन्ध निर्माण  स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोलामा तटबन्ध निर्माणलाई प्राथमिकताकामा राखी काम सुरु गरेको छ ।
अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मौलिक पोशाक र सीप हस्तान्तरणमा नयाँ पुस्तालाई प्राथमिकता दिउँः उपप्रमुख शाक्य 
मौलिक पोशाक र सीप हस्तान्तरणमा नयाँ पुस्तालाई प्राथमिकता दिउँः उपप्रमुख शाक्य  ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कपडा तथा सिलाई व्यवसायीहरुले नेपाली मौलिक पोशाक र नयाँ पुस्तालाई सीप हस्तान्तरणमा प्राथमिकता दिनुपर्ने बताएकी छन्
अब जनकपुरधाममा मासु र मदिराको उत्पादन, बिक्री र उपभोग गरे कारबाही हुने 
अब जनकपुरधाममा मासु र मदिराको उत्पादन, बिक्री र उपभोग गरे कारबाही हुने  जनकपुरधामको परिक्रममा सकडभित्र मासु र मदिराको उत्पादन, बिक्री र उपभोग गर्नेलाई कारबाही हुने भएको छ ।
मधेशको स्थानीय सेवा विधेयकमा गम्भीर त्रुटी, पालिकामा कार्यरत ५०० कर्मचारीको जागिर धरापमा 
मधेशको स्थानीय सेवा विधेयकमा गम्भीर त्रुटी, पालिकामा कार्यरत ५०० कर्मचारीको जागिर धरापमा  मधेश प्रदेश सरकारले बनाएको स्थानीय सेवा सम्बन्धी कानुनमा भएको त्रुटीका कारण अन्तर प्रदेश र अन्तरपालिका सरुवा भएर काम गरिरहेका ५०० भन्दा बढी स्थानीय तहका कर्मचारीको पद धरापमा परेको छ
वैकल्पिक राजनीतिबारे बाबुराम  र सोविताबीच छलफल
वैकल्पिक राजनीतिबारे बाबुराम  र सोविताबीच छलफल पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच वैकल्पिक राजनीतिबारे छलफल भएको छ । 
नेपालमा दुई सातामा ७ वटा भूकम्प, कहाँ र कति म्याग्निच्युडको ?
नेपालमा दुई सातामा ७ वटा भूकम्प, कहाँ र कति म्याग्निच्युडको ? नेपालकाे पश्चिमी भू-भागमा दुई सातामा सातवटा भूकम्पको धक्का महसुस गरिएको छ ।
पुस १६ गते स्थानीय तहका कर्मचारीले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने, यस्तो छ कारण
पुस १६ गते स्थानीय तहका कर्मचारीले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने, यस्तो छ कारण आफूहरुको पदस्थापनाको माग राख्दै कर्मचारीहरुले धर्ना दिन लागेका हुन् । यसअघि उनीहरुले पुस १२ गते मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका थिए ।
Weather Update