क्यानले पायो पहिलो पटक महिला अध्यक्ष, सुनैनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
सोमबार, पुस १५, २०८१
झापा पुगेर ओलीप्रति गर्जिए प्रचण्ड– गिरीबन्धुमा तपाईंले गरेको बद्मासी पर्दाफास गर्छु
सोमबार, पुस १५, २०८१
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीको बद्मासी पर्दाफास गर्ने चेतावनी दिएका छन् ।
जीतपुरसिमरा उपमहानगरले कोरोनाभाइरसविरुद्धको खोप लगाइदिने
सोमबार, पुस १५, २०८१
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ ले कोरोनाभाइरस (कोभिड)विरुद्ध खोप लगाइलिने भएको छ ।
दुप्चेश्वर गाउँपालिकाले बनायो किवीको जाम र वाइन
सोमबार, पुस १५, २०८१
दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीलाई किनेर प्रशोसन गरी जाम र वाइन बनाएर बजारीकरण गरेको छ ।
बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी
सोमबार, पुस १५, २०८१
वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान अतिक्रमण गरेर राखेको तरकारी तथा फलफूल पसल हटाउन उर्दी जारी गरेको छ ।
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम
सोमबार, पुस १५, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर
सोमबार, पुस १५, २०८१
काठमाडौँ महानगरपालिकाले विभिन्न आठवटा ऐन संशोधन गर्ने भएको छ
प्रधानमन्त्री ओलीको चुच्चे नक्साको ‘राष्ट्रवाद’ संकटमा, यस्ता छन् कारण
सोमबार, पुस १५, २०८१
च्चे नक्सामा समेटिएको भू–भाग भारत र चीनले प्रयोग गर्ने विषयमा पुनः सहमति गरेको दुई हप्ता पुग्न लाग्दासमेत प्रधानमन्त्री ओली तथा सरकारका जिम्मेवार अधिकारी बोलेका छैनन् ।
नागार्जुन नगरपालिकाको कार्यवाहक मेयरमा सुशीला अधिकारी
सोमबार, पुस १५, २०८१
नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दा भएसँगै उपमेयर सुशीला अधिकारीले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन् ।
आजबाट गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सोमबार, पुस १५, २०८१
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्
जगतगुरु कृपालुको नाममा पद्मा कोलोनीका कडेल र मेयर बस्नेतबीच यसरी भयो बैंकबाटै घुस लेनदेन
आइतबार, पुस १४, २०८१
अख्तियारका अनुसार मेयर बस्नेतले कंडेलसँग पहिलो पटक २०७४ साउन ९ गते तत्कालिन सनराज बैंकबाट १० लाख रुपैयाँ घुस खाएका थिए । त्यसपछि उनले एनएमबि बैंकमा रहेको आफ्नो खातामार्फत घुस खान्छन् ।
राष्ट्रिय किताबखानाका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ
आइतबार, पुस १४, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत प्रसाईंलाई पेन्सपट्टा बनाइ दिने भन्दै सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएको अवस्थामा किताबखानाको छाउनी मार्ग तहाचलबाट पक्राउ परेका हुन् ।
मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने
आइतबार, पुस १४, २०८१
राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको शालिक बनाइने भएको छ ।


