सिगास गाउँपालिकाको लगन बजारमा पहिलोपटक बिजुली बलेपछि...
आइतबार, पुस १४, २०८१
यी क्षेत्रमा पर्दैछ पानी र बाक्लो हिउँ
आइतबार, पुस १४, २०८१
पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञा विभागले जनाएको छ
कक्षा ११ र १२ का विद्यार्थीको अनलाइन विवरण अद्यावधिक गर्न देशभरका स्थानीय तहमा पत्राचार
शनिबार, पुस १३, २०८१
केन्द्रले ७५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो
नेपालमै पहिलोपटक बाँस सम्मलेन गर्दै दिक्तेल रुपाकोट नगरपालिका, यस्तो छ तयारी
शनिबार, पुस १३, २०८१
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गर्दैछ ।
संघीय निजामती विधेयकः दलहरु र कर्मचारी फरक कित्तामा, कस्ले झिक्दैछ बखेडा ?
शुक्रबार, पुस १२, २०८१
राजनीतिक दलहरु विधेयकका केही व्यवस्थाप्रति छलफलमा जुटिरहदा कर्मचारी संयन्त्रको प्रतिनिधित्व गर्ने भनिने ट्रेड युनियनहरु अगाडी आएका छन् । र, पछिल्लो समय राजनीतिक दल र ट्रेड युनियनहरु फरक कित्तामा देखिन थालेका छन् ।
भरतपुरको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू
शुक्रबार, पुस १२, २०८१
भ्रमण वर्षको अवसरमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका मेयर दाहालको भनाइ छ ।
यी हुन् सरुवा सिफारिसमा परेका २५ न्यायाधीश
शुक्रबार, पुस १२, २०८१
विशेष अदालत र उच्च अदालत र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरिएको छ ।
महोत्सवको अवसरमा मध्यपुर थिमिमा सरसफाइ
शुक्रबार, पुस १२, २०८१
मध्यपुर महोत्सव २०८१ को अवसर पारेर मध्यपुर ठिमि नगरपालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
न्यायाधीशसमक्ष रवि लामिछानेको बयान सकियो, अब के हुन्छ ?
शुक्रबार, पुस १२, २०८१
सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
...त्यसपछि मध्यपुरथिमिमा गुञ्जियो घिन्ताङघिसि ट्वाक
शुक्रबार, पुस १२, २०८१
महोत्सवका नाममा आधुनिक शैलीका सांगीतिक प्रस्तुति, खानपान र वेशभुषातर्फ आकर्षित गराइरहेका अन्य स्थानीय तहका लागि मध्यपुर थिमि एउटा गतिलो उदाहरण हो । यो महोत्वस पुग्ने र नजिकबाट नियाल्ने जो कसैले पनि भन्नेछन्– महोत्सव होस त मध्यपुरको जस्तो
आधा शताब्दीअघि सरकारले लुटेको जग्गा हो तीनकुने, अझै मुआब्जा दिने सुरसार छैन : मेयर बालेन
शुक्रबार, पुस १२, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने जग्गाको मुआब्जा दिने सुरसार नभएकोमा केन्द्र सरकारप्रत्ति आक्रोश व्यक्त गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई बुझाए ७ बुँदे ध्यानाकर्षणपत्र
शुक्रबार, पुस १२, २०८१
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक राख्नुपर्नेसहित ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
नक्कली डाक्टरको कूकर्म : बिरामी जाँच्न घर–घर जाने, बेहोस बनाएर लुटपाट गर्ने
शुक्रबार, पुस १२, २०८१
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली डाक्टर बनेर लुटपाटमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।


