२५ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, पुस ११, २०८१
दक्षिण कोरियामा युवायुवतीका लागि ‘डेटिङ कार्यक्रम’
बिहीबार, पुस ११, २०८१
दक्षिण कोरियाले बढ्दो जन्मदरलाई कम गर्न विभिन्न योजना ल्याइरहेको छ ।
छवि र लीलाको बयान सकियो, रविको सुरू
बिहीबार, पुस ११, २०८१
सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरू भएको छ ।
संघीय निजामति सेवा विधेयकमा छलफल गर्न जुटे सबै दलका सचेतक
बिहीबार, पुस ११, २०८१
सरकारले संसदको पुस अन्तिम या माघ पहिलो साताबाट सुरु हुने अधिवेशनबाटै यो विधेयक पारित गराउने तयारीका साथ समितिमा विधेयकमाथि छलफल गराइरहेको छ ।
उपभोक्ताको ढाड सेक्ने, सेवा प्रदायकको मुख मोस्ने, प्राधिकरण पोस्ने ?
बिहीबार, पुस ११, २०८१
प्राधिकरण स्रोतले दिएको जानकारी अनुसार विगत ५ वर्षमा ग्रामीण दूरसंचार विकास कोषमा करिब ९ अर्ब रुपैयाँ जम्मा भएको छ ।
उदीयमान क्रिकेटर विपिन शर्मालाई अभिनेत्री स्वस्तिमाको आइफोन उपहार
बिहीबार, पुस ११, २०८१
अभिनेत्री स्वस्तिमा खड्काले उदयमान क्रिकेटर विपिन शर्मालाई आइफोन उपहार दिएकी छन् ।
हेटौँडामा खाग तस्करलाई पक्राउ गर्न सेनाको हवाइ फायर
बिहीबार, पुस ११, २०८१
मकवानपुरको हेटौँडामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न नेपाली सेनाले हवाइ फायर गरेको छ ।
क्रिसमस बिदाको अवसरमा वडाको सरसफाइ
बिहीबार, पुस ११, २०८१
क्रिसमसको दिन सार्वजनिक विदाको अवसरमा काठमाडाैँ महानगरपालिका–१६ टौडल क्षेत्रमा विशेष सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
चिनियाँ ह्याकरको कब्जाबाट स्थानीय तहको वेब साइट फिर्ता ल्यायो नेपालले, विज्ञ भन्छन्– धमाधम पासवर्ड चेन्ज भइरहेकाे छ
बिहीबार, पुस ११, २०८१
चिनियाँ ह्याकरको कब्जामा पुगेका नेपालका अधिकांश स्थानीय तहको वेब साइट फिर्ता ल्याइएको छ ।
किन आए विमान चार्टर गरेर १२९ चिनियाँ खेलाडी पोखरा ? मेयरले गरे स्वागत
बिहीबार, पुस ११, २०८१
चीनका १२९ खेलाडी विमान चार्टर गरेर पोखरा आइपुगेका छन् ।
घोराही उपमहानगरले डाक्टर र इन्जिनियर पढ्नेलाई छात्रवृत्ति दिने, यस्ता छन् शर्त
बिहीबार, पुस ११, २०८१
दाङको एक स्थानीय सरकारले डाक्टर र इन्जिनियर पढ्दै गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
बसबरिया गाउँपालिकाका वडाअध्यक्षको निधनमा शोक बिदा
बिहीबार, पुस ११, २०८१
कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति भरतपुर अस्पतालमा निधन भएको पारिवारका सदस्यले जानकारी दिएका छन्
फुटबल खेलाउँदै ललितपुर महानगर, ४० वर्ष माथिकाले मात्र खेल्न पाउने
बिहीबार, पुस ११, २०८१
एट ‘ए’ साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका एक खेलाडी समावेश गर्नुपर्नेछ ।


