संघीय निजामती विधेयकः १५८३ वटा संशोधन प्रस्ताव, प्रस्तावनामा ४६ सांसदका ३२ संशोधन, कस्को प्रस्ताव के ?
संघीय निजामती विधेयकः १५८३ वटा संशोधन प्रस्ताव, प्रस्तावनामा ४६ सांसदका ३२ संशोधन, कस्को प्रस्ताव के ? प्रस्तावना संशोधन गर्नको लागि मात्रै ४६ जना सांसदको ३२ वटा संशोधन प्रस्ताव परेका छन् । यी प्रस्ताव विधेयकको प्रस्तावना संशोधन गर्नका लागि पेश भएका हुन् ।
भीम रावल एमालेबाट निकालिए, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिना निलम्बन
भीम रावल एमालेबाट निकालिए, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिना निलम्बन पूर्वउपाध्यक्षसमेत रहेका भीम रावललाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको छ भने स्थानी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरेको हो ।
यस्तो बन्यो जीतपुरसिमरा उपमहानगरको लामिडाडादेखि पूर्व कुस्माडी जाने बाटो 
यस्तो बन्यो जीतपुरसिमरा उपमहानगरको लामिडाडादेखि पूर्व कुस्माडी जाने बाटो  एउटा कलभर्ट सहित ५०० मिटरको सो सडक बनेपछि करिब ५ सय घरपरिवारलाई यात्रा गर्न सहज हुने वाग्लेले बताए । गत जेठ महिनादेखि नै सुरु भएको सडक निर्माण बीचमा वर्षाको कारण रोकिएको थियो ।
बाँकेका ८ स्थानीय तहमा १६ सय कुपोषित बालबालिका, के गर्दै छ स्थानीय सरकार ?
बाँकेका ८ स्थानीय तहमा १६ सय कुपोषित बालबालिका, के गर्दै छ स्थानीय सरकार ? बाँकेको सबै ८ स्थानीय तहमा कुपोषणका बालबालिका भेटिएका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका १ हजार ५८८ बालबालिका फेला परेका हुन् ।
सोनु निगमको कन्सर्टमा राखिएको रक्सीको विज्ञापन बाेर्ड काठमाडौँ महानगरले हटायो
सोनु निगमको कन्सर्टमा राखिएको रक्सीको विज्ञापन बाेर्ड काठमाडौँ महानगरले हटायो काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको सोनुको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो।
बराहक्षेत्रमा बृहत विवाह महोत्सव हुँदै 
बराहक्षेत्रमा बृहत विवाह महोत्सव हुँदै  सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित बरहाक्षेत्रमा आगामी २१ र २२ पुसमा श्रीधरणीधर विवाह महोत्सव आयोजना हुने भएको छ
कजाकिस्तानमा ६७ यात्रु सवार विमान दुर्घटना 
कजाकिस्तानमा ६७ यात्रु सवार विमान दुर्घटना  कजाकिस्तानमा ६७ यात्रु सवार विमान दुर्घटनामा परेको छ ।
चन्द्रागिरिका मेयर गिरी र जापानी कार्यवाहक राजदूतबीच भेटवार्ता 
चन्द्रागिरिका मेयर गिरी र जापानी कार्यवाहक राजदूतबीच भेटवार्ता  चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन् । 
बालेनको तस्वीर अंकित प्रचार सामग्री सडकबाट रातारात गायव ! वडा ३२ सँग किन रिसाए मेयर ? 
बालेनको तस्वीर अंकित प्रचार सामग्री सडकबाट रातारात गायव ! वडा ३२ सँग किन रिसाए मेयर ?  मंगलवार साँझसम्म पनि कोटेश्वर क्षेत्रका विजुलीका पोल र होर्डिङ वोर्डमा मेयर बालेन शाहको ठूलो फाेटोसहितको प्रचार सामग्री बग्रेल्ती थिए ।  तर साँझ परेपछि महानगरका प्रहरीले बालेनको तस्वीर अंकित महोत्सवका सवै प्रचार सामग्री सडकबाटै उठाएर लग्यो
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ किनबेच ?
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ किनबेच ? नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना, अन्यत्र कस्तो छ अवस्था ? 
काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना, अन्यत्र कस्तो छ अवस्था ?  जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँ उपत्यकामा वर्ष हुनसक्ने जनाएको छ
Weather Update