पूर्वडेपुटी गभर्नर शिवाकोटीको ‘हृदयकी रानी’ सार्वजनिक
मंगलबार, पुस ९, २०८१
त्रियुगा नगरपालिकाले अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने
मंगलबार, पुस ९, २०८१
उदयपुरको त्रियुगा नगरपालिका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
रवि लामिछानेसहित ४ अभियुक्त अदालतमा, आज पनि बयान
मंगलबार, पुस ९, २०८१
सहकारी ठगीसहित अभियोग लागेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार अभियुक्तलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
विराटनगर महानगर–१२ का वडाध्यक्ष कामत पक्राउ, यस्तो छ कारण
मंगलबार, पुस ९, २०८१
विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि पाउँलान त उपचार ? स्वास्थ्यमन्त्रीले बनाए कार्यदल
मंगलबार, पुस ९, २०८१
कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जानकारी दियो । कार्यदलमा गृह तथा रक्षा मन्त्रालय, सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत सदस्य छन् ।
ललितपुरमा एक वर्षमा मानवअधिकार उल्लंघनका ३१२ घटना
मंगलबार, पुस ९, २०८१
न्सेकले ललितपुर जिल्लामा सन् २०२४ मा ललितपुरमा ३१२ ओटा घटना अभिलेखीकरण भएको जानकारी दिएको छ ।
मुन्धुम पदमार्गको प्रचार गर्न टेम्केमैयुङ गाउँपालिकामा कृषि मेला
मंगलबार, पुस ९, २०८१
भोजपुरको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ
पश्चिमबाट नेपाल छिर्यो मौसमी प्रभाव, उपत्यका झन-झन चिसिदै
मंगलबार, पुस ९, २०८१
पश्चिमबाट नेपाल छिर्यो मौसम, उपत्यका झन झन चिसिदै
कुन राशिलाई आज कस्तो फल? यस्तो छ ज्योतिषको भविष्यवाणी
मंगलबार, पुस ९, २०८१
कुन राशिलाई आज कस्तो फल? यस्तो छ ज्योतिषको भविष्यवाणी
बालेनको सिको गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियु, फोहोर सफा गर्न बोलायो क्यान
सोमबार, पुस ८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र जसले फोहोर गरेको छ, उसलाई नै सफा गर्न भन्दै आएका छन् ।
बागमती प्रदेशले सबै स्थानीय तहसँग माग्यो कानुन संशोधन गर्नुपर्ने भए आधार र कारणसहित ३ महले विवरण
सोमबार, पुस ८, २०८१
स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ मा केही प्रदेश ऐन संशोधन गर्ने ऐनद्धारा संशोधन गर्न आवश्यक भएकोले ऐनका विद्यमान व्यवस्था संशोधन गर्नुपर्ने भए आधार र कारणसहितको तीन महले विवरण पठाउन भनिएको हो ।
रवि लामिछाने निलम्बनमा परेको सूचना प्रकाशित
सोमबार, पुस ८, २०८१
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन्।
रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी आर्याललाई दिइयाे
सोमबार, पुस ८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई दिइएको छ ।


