बन्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध
आइतबार, कात्तिक १६, २०८२
माओवादी-नेकपा एससहितका दलबीच यस्ता छन् एकताको सहमति
आइतबार, कात्तिक १६, २०८२
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ ।
माओवादीको केन्द्रीय समिति बैठक २० गते
आइतबार, कात्तिक १६, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ ।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
नागरिक लगानी कोषका अध्यक्षका कारण राष्ट्र बैंकमा तनाव, गम्भीर परामर्शमा महालेखा
आइतबार, कात्तिक १६, २०८२
नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेका कारण नेपाल राष्ट्र बैंकमा तनाव सिर्जना भएको छ ।
मेयर हर्क सामपाङको पार्टी दर्ता, निर्वाचन चिन्ह के होला ?
आइतबार, कात्तिक १६, २०८२
मेयर साम्पाङले असोज ६ गते श्रम संस्कृति पार्टी नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
काठमाडौँ महानगरः मेयरले मध्यराति लेखे अश्लिल स्ट्याटस, नगर प्रहरीले दिउसो चलायो कालमोचनमा डोजर
आइतबार, कात्तिक १६, २०८२
उनले प्रयोग गरेका शब्द नेपाली सामाजिक मर्यादा विपरितका अश्लिल भएकोले समाचारमा प्रयोग गर्न सकेनौं । तर, उनले लेखेको स्ट्याटस सामाजिक संजालमा भाइरल भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे
आइतबार, कात्तिक १६, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।
वैशाखयता चार हजार ६०० विपद्जन्य घटना‚ ३३५ जनाले गुमाए ज्यान
आइतबार, कात्तिक १६, २०८२
यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।
‘मोन्था’ आँधीको प्रभाव कमजोर‚ यी स्थानमा वर्षाको संभावना कायमै
आइतबार, कात्तिक १६, २०८२
बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
प्रधानमन्त्री कार्की र मुख्यमन्त्रीहरूको छलफल आज
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (आज) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते
शनिबार, कात्तिक १५, २०८२
मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
विधान अनुसार अघीबढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन
शनिबार, कात्तिक १५, २०८२
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूले छलफल गरेका छन् ।


