विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद: चालकसहित दुई जना पक्राउ
बिहीबार, कात्तिक २०, २०८२
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी
बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
गृहमन्त्री र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता
बिहीबार, कात्तिक २०, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
सेन्ट्रल फाइनान्सलाई अदालतले सहकारी मान्यो, अनि सदर ठहर भयो शान्तिको घर लिलामी
बिहीबार, कात्तिक २०, २०८२
कानुनको व्याख्या गर्ने संवैधानिक अधिकार पाएको अदालतले नै फाइनान्स कम्पनीलाई सहकारी संस्था भनेर दायर गरिएको मुद्दाका आधारमा फैसला समेत गरिसकेको पाइएको छ ।
अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा
बिहीबार, कात्तिक २०, २०८२
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ ।
प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ
बिहीबार, कात्तिक २०, २०८२
भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्।
इन्डोनेसियामा त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक राष्ट्रिय महिला टोली घोषणा
बिहीबार, कात्तिक २०, २०८२
जाँचबुझ आयोगले आईजीपीसँग माग्यो स्पष्टीकरण, २४ घण्टाभित्र जवाफ दिनुपर्ने
बिहीबार, कात्तिक २०, २०८२
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि बनेको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग दोस्रोपल्ट स्पष्टीकरण माग गरेको छ ।
संसद् विघटनविरुद्धको रिट : सर्वोच्चले दलबाहेकलाई भन्यो– सात दिनभित्र लिखित जवाफ पेस गर्नू
बिहीबार, कात्तिक २०, २०८२
सर्वोच्च अदालतले राजनीतिक दलहरूलाई विपक्षी बनाउनुपर्ने आधार कारण नभेटेको भन्दै उनीहरूलाई लिखित जवाफ पेस गर्न नपर्ने आदेश दिएको छ ।
विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता
बुधबार, कात्तिक १९, २०८२
विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ ।
जाँचबुझ आयोगले सोध्यो आईजीपी खापुङसँग स्पष्टीकरण
बुधबार, कात्तिक १९, २०८२
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि बनेको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग दोस्रोपटक स्पष्टीकरण माग गरेको छ ।


