ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा
बिहीबार, कात्तिक ६, २०८२
मन्त्री घिसिङको दाबी : पार्टी खोल्नभन्दै जुम बैठकमा सहभागि भएको छैन
बिहीबार, कात्तिक ६, २०८२
मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
उपत्यकामा मापसे जाँचमा कडाइ
बिहीबार, कात्तिक ६, २०८२
“हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो । नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौँ । चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो‚” प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने ।
जुवातास खेलिरहेका १२ जना प्रहरी नियन्त्रणमा
बिहीबार, कात्तिक ६, २०८२
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।
तराई मधेसमा छठ पर्वको तयारी धमाधम
बिहीबार, कात्तिक ६, २०८२
सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बिचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफा बाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार
बिहीबार, कात्तिक ६, २०८२
आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।
भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे
बुधबार, कात्तिक ५, २०८२
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।
शान्ति सेना धैरै खटाउनेमा नेपाल नै पहिलो
बुधबार, कात्तिक ५, २०८२
नेपालले यसअघि नै राष्ट्रसंघबाट माग भइ आएमा एकैपटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धतासमेत जनाएको छ। शान्तिकार्य निर्देशक श्रवणकुमार विष्ट भन्छन्, “विश्व शान्तिका लागि आफ्नो जनशक्ति खटाएर राष्ट्रिय हितमा सेनाले गरेको योगदानबारे सबैलाई थाहा भएकै विषय हो। राष्ट्रसंघमा फौज उपलब्ध गराएबापत प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन...
प्रम कार्कीलाई कलाकारहरूको सुझाव : निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ्नुस्
बुधबार, कात्तिक ५, २०८२
“सरकारसँग हामी केही माग्न आएका होइनौँ,” उनीहरूको भनाई थियो, “यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो देश बचोस्। देश बस्न लायक होस्। यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्। हामी साथमा छौँ।”
बालेनको आक्रोशः चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौं !
बुधबार, कात्तिक ५, २०८२
बुधबार (कात्तिक ५) बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् । उनले फेसबुकमा अगाडि लेखेका छन्, “...चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”
जुवाखालबाट पक्राउ परे जबरजस्तीकरणी र चोरी मुद्दाका फरार अभियुक्त
बुधबार, कात्तिक ५, २०८२
जवरजस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ।
आज गोरु, गोवर्द्धन र हलि पूजा
बुधबार, कात्तिक ५, २०८२
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।


