पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक आज राति दुई घण्टा बन्द हुने
पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक आज राति दुई घण्टा बन्द हुने पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज राति दुई घण्टा बन्द हुने भएको छ । 
अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु, आज केही ठाउँमा पर्नेछ पानी
अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु, आज केही ठाउँमा पर्नेछ पानी नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु भएको छ । जसका  कारण केही भूभागमा आज वर्षा हुनेछ । हाल देशमा पश्चिमीवायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ।
निर्वाचनलाई पनि राष्ट्रिय अनुष्ठान ठानी सहभागी हुन प्रधानमन्त्रीको आह्वान
निर्वाचनलाई पनि राष्ट्रिय अनुष्ठान ठानी सहभागी हुन प्रधानमन्त्रीको आह्वान प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय पर्वका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गरेकी छन्। 
नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आज सार्र्वजनिक गरेको हो ।
राजदूत फिर्ता बोलाउने रिटको सुनुवाइ १४ गते
राजदूत फिर्ता बोलाउने रिटको सुनुवाइ १४ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो ।
वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो ।
पाँच एसएसपी डीआईजीका लागि बढुवा  
पाँच एसएसपी डीआईजीका लागि बढुवा   एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका हुन् ।
७० लाखसहित पक्राउ परेका चिनिया र नेपाली नागरिकविरुद्ध आठ दिन म्याद थप
७० लाखसहित पक्राउ परेका चिनिया र नेपाली नागरिकविरुद्ध आठ दिन म्याद थप दुवैलाई बिदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।
२५ सीडीओसहित ३६ सहसचिवको सरुवा (सूचीसहित)
२५ सीडीओसहित ३६ सहसचिवको सरुवा (सूचीसहित) गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सहसचिव सरुवाको निर्णय गरेका हुन् । रुपन्देहीका प्रजिअ टोकराज पाण्डेलाई लमजुङ सरुवा गरिएको छ ।
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।
कुलमानको न्यायः उद्योगीलाई लागेको कानुन बालेनलाई लागेन
कुलमानको न्यायः उद्योगीलाई लागेको कानुन बालेनलाई लागेन घिसिङ अहिले काठमाडौँ महानगरका मेयर बालेन शाहको विशेष भूमिकामा बनेको शुशीला कार्की नेतृत्वको जेनजी सरकारको मन्त्री बनेका छन् । कुलमानलाई मन्त्री बनाउन बालेन नै सहयोग गरेको चर्चा पनि छ ।
Weather Update