सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति, सञ्चालनमा हस्तक्षेप नगर्ने
सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति, सञ्चालनमा हस्तक्षेप नगर्ने सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ । सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्नेगरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो ।
अनलाइन ठगी प्रकरणमा फरार यादव पक्राउ 
अनलाइन ठगी प्रकरणमा फरार यादव पक्राउ  प्रहरीका अनुसार उनले २०७९ सालदेखि सुरु भएको अनलाइन ठगी घटनामा संलग्न रही कुल १४ लाख ४० हजार रुपैयाँबराबरको रकम विभिन्न व्यक्तिबाट असुली गरेका थिए। 
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा आठ स्थानीय तह रहेको जुम्लामा बीमा लागु भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बीमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए।
सरकारले राजनीतिक दल र जेनजीसँग बुधबार छलफल गर्ने 
सरकारले राजनीतिक दल र जेनजीसँग बुधबार छलफल गर्ने  सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग बुधबार छलफल गर्ने भएको छ।
हिमपातको जोखिम भन्दै उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
हिमपातको जोखिम भन्दै उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह आज एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।
सावित्राको दुई गोलसँगै भारतमाथी नेपालको रोमाञ्चक जित 
सावित्राको दुई गोलसँगै भारतमाथी नेपालको रोमाञ्चक जित  शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।
शिवसताक्षीमा हुने ‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक
शिवसताक्षीमा हुने ‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार देशभरिका उत्कृष्ट आठ महिला टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।
नेपाल श्रीलङ्कासँग पराजित
नेपाल श्रीलङ्कासँग पराजित सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ ।
न्यून चापीय प्रणालीका कारण आज रातिदेखि वर्षाको सम्भावना
न्यून चापीय प्रणालीका कारण आज रातिदेखि वर्षाको सम्भावना यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना
प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठ उत्सवको आज षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो ।
गृहमन्त्रीसहित ३ मन्त्री आज मधेश जाँदै, दुईदिन त्यतै रहने
गृहमन्त्रीसहित ३ मन्त्री आज मधेश जाँदै, दुईदिन त्यतै रहने शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज मधेश प्रदेशको भ्रमणमा जाने भएका छन्।
Weather Update