विपद् व्यवस्थापनको तयारीमा रहन सुरक्षा निकायलाई निर्देशन
बिहीबार, कात्तिक १३, २०८२
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बिहीबार, कात्तिक १३, २०८२
पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के छन् एजेन्डा ?
बिहीबार, कात्तिक १३, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्नेछ ।
अबको २४ घण्टा ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभई बाहिर ननिस्कन आग्रह
बिहीबार, कात्तिक १३, २०८२
देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागकिरलाई सचेत रहन आग्रह गर्दै आएका छन् ।
सकियो त्रिपक्षीय छलफल: निर्वाचनको वातावरण बनेको भन्दै सरकार उत्साहित
बुधबार, कात्तिक १२, २०८२
उक्त छलफलले राजनीतिक दल र जेनजी बिच सम्बन्ध सुधारको सेतु तय भएको छ भने सरकारलाई निर्वाचनको वातावरण बनाएको भन्ने हौसला मिलेको छ ।
संस्थापन समूहमा छलफल: संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन
बुधबार, कात्तिक १२, २०८२
नेपाली कांग्रेसको संस्थापन धारले २१ फागुनको संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको १५ औँ महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ।
त्रिपक्षीय संवाद बारम्बार हुनुपर्छ : प्रम कार्की
बुधबार, कात्तिक १२, २०८२
अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरू बिचको त्रिपक्षीय छलफलको सुरुवात गर्दै प्रम कार्कीले आजबाट सुरुवात सरकारले गरेको बताइन् ।
जेनजीहरूले भने: चुनाव भनेर सुशासन र भ्रष्टाचार विरोधी कारबाही नरोकियोस्
बुधबार, कात्तिक १२, २०८२
छलफलमा बोल्दै जेनजी प्रतिनिधिहरूले चुनाव चाहिएको भन्दै सुशासन र भ्रष्टाचार विरोधी कारबाहीमा सरकार अघि बढ्नुपर्ने धारणा राखेको जेनजी प्रतिनिधिहरूले उठाएको विषयको निष्कर्ष बारे जानकारी दिँदै प्रम सुशीला कार्कीको प्रेस सल्लाहकार राम रावलले भने ।
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
बुधबार, कात्तिक १२, २०८२
उद्योगीले आफूहरुका विषय राख्नको लागि प्रधानमन्त्री शुशीला कार्कीसँग समय मागेपनि उनले ‘उर्जामन्त्री कुलमान घिसिङसँग कुरा गर्नु’ भनेर टारेकी छन् ।
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ?
बुधबार, कात्तिक १२, २०८२
वडापालिकाले पहिलो चरणमा सम्बन्धित पालिकाका सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी तपाईंले घोषणा गर्नुभएको राजीनामा स्वीकृत भयो कि भएन भनेर सोधको छ ।
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा
बुधबार, कात्तिक १२, २०८२
उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् ।
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना
बुधबार, कात्तिक १२, २०८२
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।
अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र
बुधबार, कात्तिक १२, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्।

