नेपालको पूर्वी क्षेत्रमा मौसम बिग्रदा अन्यत्रको यस्तो छ अवस्था
सोमबार, चैत ४, २०८१
स्थानीय सरकारलाई संघीय सरकारको अनुरोधः टोपीदेखि तौलियासम्म नेपालमै बनेको प्रयोग गर्नू
आइतबार, चैत ३, २०८१
सरकार, सरकारमातहतका निकाय र सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले अनिवार्य रुपमा स्वदेशमै उत्पादन भएका बस्तु प्रयोग गर्नुपर्ने नियम बनाउँदै सकरारले स्थानीय र प्रदेश सरकारसमेतलाई पालना गर्न भनेको हो
फोहोरमा भेटिएको मुर्ति हराएको कि चोरी भएको ? महानगरले थाल्यो अनुसन्धान
आइतबार, चैत ३, २०८१
विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय भएको छ
आविष्कार केन्द्रको मेसिनबाट प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै चन्दननाथ नगरपालिका
आइतबार, चैत ३, २०८१
जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ
जब रत्ननगरका भूमिहीनको हातमा लालपूर्जा थमाइयो…
आइतबार, चैत ३, २०८१
चितवनको रत्ननगर नगरपालिकाभित्र बसोबास गरिरहेका १२३ भूमिहीन घरपरिवारले जग्गाको लालपूर्जा पाएका छन् ।
स्टार्टअप संस्कृति र अन्तर्राष्ट्रिय अभ्यास
आइतबार, चैत ३, २०८१
अमेरिका, चीन, जापान, कोरियालगायतका देश स्टार्टअपमा धेरै नै अगाडि छन् । ती देशको स्टार्टअप इकोसिस्टम एकदमै बलियो छ । भारतले स्टार्टअपमा एक दशकको अवधिमा राम्रो गरिसकेको छ
स्थानीय सडक निर्माणमा बदमासी, स्थानीय सरकारले सोध्यो स्पष्टीकरण
आइतबार, चैत ३, २०८१
मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ
चन्द्रकोट गाउँपालिकाको अफरः हलगोरु पाल्नू ३ हजार लानू
शुक्रबार, चैत १, २०८१
पालिकाले अनुगमन गरेर कम्तीमा एक हल गोरु पाल्ने किसानलाई अनुदानका लागि छनोट अध्यक्ष युवराज केसीले बताए
एमालेले चैतभरमा ६७४३ वडाको अधिवेशन गरिसक्ने, यस्तो छ १० बुँदे प्राथमिकता
शुक्रबार, चैत १, २०८१
नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न स्थानीय पार्र्टी नेतृत्वलाई निर्देशन दिएको छ
नेकपा एसको आन्दोलनः वडामा ज्ञापन बुझाएर पहिलो चरण सक्ने
शुक्रबार, चैत १, २०८१
नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले बेरोजगारी र कुशासनविरुद्ध भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ
‘बाघ’को बाटोमा सामाजिक सुरक्षा कोष
शुक्रबार, चैत १, २०८१
दिमागमा ‘सामाजिक सुरक्षा पनि पैसा कमाउने ठाउँ हो’ भन्ने राखियो भने ‘यथार्थता’मा पुगिँदैन, पूर्णतः गलत भइन्छ । सीधा लगानी गरेर प्रतिफल कति (पैसा) पाइन्छ भन्ने कुरा सामाजिक सुरक्षा कोषको विषयवस्तु नै होइन । यो योगदानकर्ताको पूरा परिवारको वर्तमानदेखि भविष्य सम्मलाई सुरक्षित गर्ने विषय हो
स्थानीय सेवा सम्बन्धी कानुन बनाउन सुदुरपश्चिम सरकार अनुदार, ८० स्थानीय तहको सुझाव अलपत्र
शुक्रबार, चैत १, २०८१
स्थानीय सरकार संचालन ऐन बनेको ७ वर्ष पुग्न लाग्दासमेत सुदूरपश्चिम प्रदेश सभाले स्थानीय सेवा सम्वन्धी कानुन बनाउन सकेको छैन
कोहलपुर नगरपालिकाका अति विपन्नका लागि नमूना बस्ती
शुक्रबार, चैत १, २०८१
बाँकेको कोहलपुर नगरपालिकाका अति विपन्न समुदायका लागि ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ


