गणेशमान सिंहको ‘घर’मा रास्वपाको किल्ला 
गणेशमान सिंहको ‘घर’मा रास्वपाको किल्ला  २ वर्ष नबित्दै गणेशमानको घर भएको र कांग्रेसको बिजारोपण गर्ने नेताको घर भएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ?
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ? स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसले प्रमुख पद गुमाएको छ ।
उपनिर्वाचन : ३७ स्थानको परिणाम सार्वजनिक हुँदा कांग्रेसको वर्चश्व, यी हुन् निर्वाचित उम्मेदवार 
उपनिर्वाचन : ३७ स्थानको परिणाम सार्वजनिक हुँदा कांग्रेसको वर्चश्व, यी हुन् निर्वाचित उम्मेदवार  उपनिर्वाचनको आइतबार साँझबाटै मतगणना सुरु गरिएको थियो । मतगणनाको नजिता सार्वजनिक हुने क्रम चलिरहेको छ । अहिलेसम्म सावर्जनिक मतपरिणामअनुसार का‌ग्रेसले वर्चश्व जमाएकाे छ ।
कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित
कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन्
खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले स्वास्थ्य मन्त्रीसँग माग्यो ५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र
खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले स्वास्थ्य मन्त्रीसँग माग्यो ५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र वडा नं. १ मा ५ शैय्याको अस्पताल बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको छ । सो अस्पतालको लागि जग्गा प्राप्ति गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।
४४ प्रतिशत मत बदर भएपछि बेलका नगरपालिकामा मतगणना रोकियो 
४४ प्रतिशत मत बदर भएपछि बेलका नगरपालिकामा मतगणना रोकियो  उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ मा गणना गरेकोमध्ये ४४ प्रतिशत मत बदर भएपछि मतगणना नै रोकिएको छ ।
माओवादीले कांग्रेसबाट खोस्यो नलगाडको उपाध्यक्ष, एमाले तेस्रो बन्दा रास्वपाको जमानत जफत
माओवादीले कांग्रेसबाट खोस्यो नलगाडको उपाध्यक्ष, एमाले तेस्रो बन्दा रास्वपाको जमानत जफत जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन् । उनी ४ हजार २७२ मत ल्याएर विजयी भएकी हुन्
सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी 
सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी  सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी 
कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत
कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत मोरङकोे ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष 
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष  त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष 
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी 
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी  गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी 
Weather Update