गण्डकी प्रदेशमा नारा जुलुस वा सभा गर्न स्थानीय तहको स्वीकृति लिनुपर्ने
बुधबार, असोज २९, २०८२
लालबन्दी नगरपालिकामा असोज २९ गते शोक विदा
बुधबार, असोज २९, २०८२
सो शोक विदाको दिन नगरपालिका तथा सबै वडा कार्यालयहरुलाई विदा दिइएको नगरपालिकाले जानकारी दिएको छ ।
विदेश पढ्न जानेले एक महिनामै लगे ३२ अर्ब ७६ करोड रुपैयाँ
बुधबार, असोज २९, २०८२
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।
काठमाडौँमा आजदेखि राहदानी आवेदन सेवा सुरु
बुधबार, असोज २९, २०८२
काठमाडौँमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा आजदेखि सुरु हुने भएको छ ।
कांग्रेसको विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर दर्ता आज
बुधबार, असोज २९, २०८२
नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज हुने भएको छ । पटकपटक सर्दै आएको हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज दिउँसो ३ बजे हुने नेताहरूले बताएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेन्डा
बुधबार, असोज २९, २०८२
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आजदेखि सुरु हुने बैठक असोज ३१ गतेसम्म बस्ने एमालेले जनाएको छ ।
पूर्वसभामुख महराको थुनछेक बहस आज
बुधबार, असोज २९, २०८२
पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको थुनछेक बहस आज हुने भएको छ । मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस हुने भएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध ११ दलसँग छलफल गर्दै सभामुख
बुधबार, असोज २९, २०८२
प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका छन् ।
बझाङमा भूकम्पको धक्का
बुधबार, असोज २९, २०८२
बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।
अर्थ मन्त्रालयको स्वीकृतिविनै नेप्सेले बाढ्यो ८६ लाख रुपैयाँ बोनस
मंगलबार, असोज २८, २०८२
अर्थको स्वीकृति नै नभइ पेश्की बोनस वितरण गर्नु भनेको कानुन विपरित कार्य हो,’ महालेखा परीक्षकको कार्यालयका एक अधिकारीले वडापालिकासँग भने ।
जेनजी प्रदर्शनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको १३ पृष्ठ लामो सम्बोधन, के भने ?
मंगलबार, असोज २८, २०८२
प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन हुन लागेको सन्दर्भमा पनि सभापति देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले निर्वाचनको वातावरण सरकारले बनाउनु पर्ने बताए । देशलाई फेरि संवैधानिक बाटोमा फर्काेउले विकल्प नै निर्वाचन रहेको सभापति देउवाको भनाइ छ ।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट
मंगलबार, असोज २८, २०८२
सर्वोच्च अदालतका अनुसार यो समाचार तयार पार्दासम्म आधा दर्जनजति रिट निवेदन पेश भइसकेका छन् । अरु निवेदनहरु पनि पेश हुने क्रममा रहेका सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।


