बाढीको विनासः कुन जलविद्युत आयोजनामा कति क्षति भयो ?
बाढीको विनासः कुन जलविद्युत आयोजनामा कति क्षति भयो ? निजी क्षेत्रबाट संचालित जलविद्युत उत्पादकहरुको संस्था स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) ले दिएको जानकारी अनुसार देशभरका ती २० आयोजनामा क्षति पुगेको हो । 
बिगु गाउँपालिकामा पहिरोमा पुरिएका ४ जनाको अवस्था अज्ञात, अझै पुगेन उद्धार टोली 
बिगु गाउँपालिकामा पहिरोमा पुरिएका ४ जनाको अवस्था अज्ञात, अझै पुगेन उद्धार टोली  दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका ४ जना अझै बेपत्ता छन् ।
३ दिनदेखि बेखबर ललितपुरकाे महांकाल गाउँपालिका, उद्धारका लागि हेलिकोप्टर पर्खदै स्थानीय सरकार
३ दिनदेखि बेखबर ललितपुरकाे महांकाल गाउँपालिका, उद्धारका लागि हेलिकोप्टर पर्खदै स्थानीय सरकार गाउँपालिकालाई प्राप्त जानकारी अनुसार गोटीखेल बजारमा रहेको प्रहरी चौकीमा क्षति पुगेको छ भने सो चौकीमा रहेका प्रहरीका केही हतियार पनि बाढीले वगाएको छ ।
बाढी पहिरो : दक्षिण ललितपुरका ३ वटा गाउँपालिका सडक, बिजुली र सञ्चारबिहीन
बाढी पहिरो : दक्षिण ललितपुरका ३ वटा गाउँपालिका सडक, बिजुली र सञ्चारबिहीन बिहीबारदेखि परेको अविरल वर्षाका कारण लक्षिण लतिलपुरका ३ स्थानीय तह सडक, विद्युत् र सञ्चारबाट सम्पर्कविहीन भएका छन्
विपतले  सिकाएको पाठः उपत्यकाका स्थानीय तहले डुंगा किनून् 
विपतले  सिकाएको पाठः उपत्यकाका स्थानीय तहले डुंगा किनून्  उपत्यकाको यो पछिल्लो घटनाले हरेक स्थानीय तहका सबै वडामा अब कम्तीमा एउटा डुंगा किनेर तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ
काठमाडौँ महानगरले गर्यो बाढीजन्य जोखिममा परेकालाई अस्थायी बासस्थान र खानाको व्यवस्था
काठमाडौँ महानगरले गर्यो बाढीजन्य जोखिममा परेकालाई अस्थायी बासस्थान र खानाको व्यवस्था काठमाडौँ महानगरपालिका वडा नम्बर १० ले बाढी प्रभावित व्यक्ति र परिवारलाई सिरक डस्ना वितरणको तयारी गरेको छ । प्रभावितलाई सुत्न समस्या भएकोले सिरक डस्ना वितरणको तयारी गरिएको वडा नं. १० का वडासदस्य नरोज अर्यालले जानकारी दिए ।
बाढी पहिरोको प्रभावः एक दिनमै अकासियो तरकारीको भाउ 
बाढी पहिरोको प्रभावः एक दिनमै अकासियो तरकारीको भाउ  देशभर परेको अविरल वर्षसँगै आएको बाढी पहिरोको प्रभाव हरियो तरकारीको मूल्यमा देखिन थालेको छ
स्थानीय सरकार लेख्न थाल्यो छायाँनाथ सरकार 
स्थानीय सरकार लेख्न थाल्यो छायाँनाथ सरकार  मुगुको छायानाथ रारा नगरपालिकाले आफुलार्य स्थानीय सरकारका रुपमा चिनाउन थालेको छ । 
सडक सञ्जालको सम्पर्कसँग टुट्यो काठमाडौँ उपत्यका, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति
सडक सञ्जालको सम्पर्कसँग टुट्यो काठमाडौँ उपत्यका, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । 
बागमती प्रदेशले निकासा गर्‍यो स्थानीय तहलाई अनुदान 
बागमती प्रदेशले निकासा गर्‍यो स्थानीय तहलाई अनुदान  बागमती प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकास गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आफ्नो क्षेत्राधिकारभित्र रहेका स्थानीय तहलाई प्रदान गर्नुपर्ने अनुदान निकासा गरेको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 
पाटन, पर्यटन र सम्पदाको साइनो
पाटन, पर्यटन र सम्पदाको साइनो विद्यमान महानगरपालिकामा पर्ने साविक गाविस क्षेत्रका खोकना, बुगमती, धापाखेल, हरिसिद्धि लगायतका क्षेत्रहरु पनि कल्चरल होमस्टे तथा हेरिटेज होम सञ्चालन गर्न सकिने थप सम्भावित ठाउँहरु हुन्
Weather Update