रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतकाे आदेश काठमाडौँ जिल्ला अदालतले सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
तीन सरकारबीच रोयल्टी बाँडफाँटको प्रस्ताव तयार, रेडियोमा संघ र खानीमा स्थानीय सरकारको वर्चश्व
तीन सरकारबीच रोयल्टी बाँडफाँटको प्रस्ताव तयार, रेडियोमा संघ र खानीमा स्थानीय सरकारको वर्चश्व राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तीन तहका सरकारबीच वितरण गरिने प्राकृतिक स्रोतको रोयल्टीको नयाँ अनुपातसहितको प्रतिवेदन तयार पारेको छ । 
आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमका लागि आवेदन आह्वान, यस्ता छन् शर्त 
आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमका लागि आवेदन आह्वान, यस्ता छन् शर्त  ललितपुरको महालक्ष्मी नगरपालिकाले आमाबाबुविहीन बालबालिका संरक्षण कार्यक्रमको लागि आवेदन आह्वान गरेको छ ।
रवि पक्षका वकिलको बहस सकियो, सरकारी वकिलको जवाफी बहस जारी
रवि पक्षका वकिलको बहस सकियो, सरकारी वकिलको जवाफी बहस जारी काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
पक्राउ परिन् आशिका तामाङ 
पक्राउ परिन् आशिका तामाङ  आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङ पक्राउ परेकी छन् ।  
सरकार ढल्न लागेको हो ? प्रधानमन्त्रीको यस्तो जवाफ 
सरकार ढल्न लागेको हो ? प्रधानमन्त्रीको यस्तो जवाफ  प्रधानमन्त्री ओलीले सरकार नढल्ने दाबी गर्दै हल्लाको पछि नलाग्ने आग्रह गरेका छन् । 
वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
कांग्रेस सरकारबाट बाहिरिन लागेको हो, किन बोलाए देउवाले कांग्रेसका मन्त्रीहरूको बैठक ?
कांग्रेस सरकारबाट बाहिरिन लागेको हो, किन बोलाए देउवाले कांग्रेसका मन्त्रीहरूको बैठक ? कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको बैठक बोलाएका छन् ।
काठमाडौँ महानगरले दमकल जान नसक्ने कुन–कुन गल्लीमा जोड्यो ड्राइराइजर ?
काठमाडौँ महानगरले दमकल जान नसक्ने कुन–कुन गल्लीमा जोड्यो ड्राइराइजर ? आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरिरहेको छ ।
चन्द्रागिरि नगरपालिकाका विद्यार्थीले  पढ्दै कमाउँदै, सुरु भयाे ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाका विद्यार्थीले पढ्दै कमाउँदै, सुरु भयाे ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ ।
अनियन्त्रित हुँदा यात्रुवाहक बस पल्टियो, चालक प्रहरीको नियन्त्रणमा 
अनियन्त्रित हुँदा यात्रुवाहक बस पल्टियो, चालक प्रहरीको नियन्त्रणमा  झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुरमा भएको बस दुर्घटनाका घाइतेहरुको उपचार भइरहेको छ ।
Weather Update