तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न
बिहीबार, साउन ३, २०८१
मध्य दिउँसो राहुकाल, कुन राशिलाई कस्तो फल ?
बिहीबार, साउन ३, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः ज्येष्ठा । करणः बणिज । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः २० । सूर्यास्तः १८ः ५८ । दिनमानः ३४ः ०५ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० सम्म
कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको चेतावनी
बिहीबार, साउन ३, २०८१
देशका कतिपय स्थानमा आज पनि पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ
भद्रकाली मन्दिरः मल्कालिन नेवारी शैलीमै बनाउन पुरातत्व र गुठीको सहमति, यस्तो छ निर्णय
बुधबार, साउन २, २०८१
भद्रकाली मन्दिरको पुननिर्माण परम्परागत मल्लकालिन (नेवारी) शैलीमा निर्माण गर्न पुरातत्व विभाग, लुमधि भद्रकाली र गुठी संस्थानले पनि सहमति गरेको खुलेको छ ।
महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त
बुधबार, साउन २, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्
वातावरण संरक्षणका लागि खुल्यो ‘ग्रीनसिफ्ट एम्बेस्डर’को अवसर
बुधबार, साउन २, २०८१
अभियान मार्फत बागमती, लुम्बिनी र मधेश प्रदेशसम्म परियोजनाको पहुँच विस्तार गर्दै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा युवा वर्गलाई सहभागी गराएर वातावरण प्रति सचेतना बढाउने लक्ष्य
चन्द्रागिरि केबुलकारमा यात्रु अड्किए
बुधबार, साउन २, २०८१
काठमाडौंको चन्द्रागिरि केबुलकारमा यात्रु अड्किएपछि उद्धारका लागि सुरक्षाकर्मी त्यसतर्फ जाँदैछन् ।
बाढीपहिरोले पाइप बगाएपछि एक सातादेखि खानेपानीकाे हाहाकार
बुधबार, साउन २, २०८१
जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।


