पर्यटक भित्र्याउने भीमेश्वरको यी ३ नारा
बुधबार, साउन २, २०८१
सीसी क्यामेरामार्फत विद्यालयदेखि पार्कसम्म निगरानी गर्छन् वडा कार्यालय
बुधबार, साउन २, २०८१
मन्थली नगरपालिका–२ का सबै सेवाप्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन्
यसकारण महत्वपूर्ण छ २४ वटा एकादशी मध्ये आजको एकादशी
बुधबार, साउन २, २०८१
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी ४ महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ
आज एकादशी, कुन राशिलाई कस्तो फल?
बुधबार, साउन २, २०८१
आजको पञ्चाङ्ग : तिथिः एकादशी । नक्षत्रः अनुराधा । करणः बणिज । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५:२० । सूर्यास्तः १८ः ५९। दिनमानः ३४ः०७ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म । हरिशयनी एकादशी
कहाँ कहाँ पर्दैछ आज दर्के झरी ?
बुधबार, साउन २, २०८१
विभागका अनुसार आज बिहानैदेखि बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ
यी प्रशासकीय अधिकृतः जहाँ जान्छन् बद्नाम हुन्छन्
मंगलबार, साउन १, २०८१
जोशी जाँहा गए पनि विवादित र कलंकित बनेको कुनै ठाउँ छैन । जसको कारण छोटो समयमा धेरै कार्यालयबाट लखेटिएका प्रसस्त उदाहरण छन्
फोहोर व्यवस्थापनमा अबको बाटो
मंगलबार, साउन १, २०८१
फोहोरलाई अब विसर्जन गर्नुपर्ने समस्याको रुपमा नभई सदुपयोग गर्नुपर्ने बहुमूल्य स्रोतका रूपमा हेर्न जरुरी छ । कतियप कुरामा सरकारी हस्तक्षेप अपरिहार्य छ


