११ जिल्लाका सीडिओ फेरिदा अध्यागमनमा निरौला
मंगलबार, चैत ६, २०८०
माओवादी केन्द्रको पदाधिकारी बैठकः महरालाई निलम्बनको छिट्टै निर्णय हुने
मंगलबार, चैत ६, २०८०
पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ
सन्दीप ट्रेडर्सले छल्यो ४० करोडको राजस्व, ७९ करोड मागदाबीसहित मुद्दा दर्ता
मंगलबार, चैत ६, २०८०
राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ
परीक्षार्थी ! नझुक्किनू, गार्ड होइनन् जनप्रतिनिधि हुन्
सोमबार, चैत ५, २०८०
नगरपालिकाका कर्मचारीले उपप्रमुखले निकै गतिलो काम गरे झेँ गरेर नगरपालिकाको फेसबुक पेजमा पोष्ट समेत गर्न भ्याए ।
अर्जुनचौपारी गाउँपालिकाले संस्कार शिक्षा पढाउने, डा. केएन स्वामीसँग भयो सम्झौता
सोमबार, चैत ५, २०८०
आगामी शैक्षिक सत्रदेखि संस्कार शिक्षा अध्यापन गराउने तयारी गरिएको र यसको लागि डा. केएन स्वामीसँग सम्झौता नै भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन : भौतिक पूर्वाधारमन्त्री बने दिपक मनाङे
सोमबार, चैत ५, २०८०
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन गरेका छन्
प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, चैत ५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
सोमबार, चैत ५, २०८०
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
आगलागीबाट भएको क्षतिको परीक्षणपछि खुल्यो कर्णाली पुल
सोमबार, चैत ५, २०८०
आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि खुलेको छ
पाेखरा महानगरकाे विकासमा अभिभावकीय भूमिका निभाउँछु
आइतबार, चैत ४, २०८०
पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ
९ महिनासम्म तलब नपाएपछि...
आइतबार, चैत ४, २०८०
रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरु र नगरपालिकाबीच तलब निकासा गर्ने विषयमा सहमति भएको छ
सार्वजनिक जग्गा हडपेर काटियो ६०० रुख, स्थानीय सरकार माैन
आइतबार, चैत ४, २०८०
१८ इन्च देखि ४२ इन्चसम्मको रुख कटान गरी मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई विक्री गरेको फेला परेको छ


