स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारलाई भन्योः औषधि पर्याप्त छ, लैजानू
सोमबार, माघ २९, २०८०
बजेटको अर्धवार्षिक समीक्षा आज
सोमबार, माघ २९, २०८०
अर्थमन्त्री महतले बजेटमा लिएको राजश्व संकलन तथा खर्चको लक्ष्य पूरा नभएपछि बजेट घटाउने तयारी गरेका छन् ।
जब वडाध्यक्षका श्रीमान समूहसहित नगरपालिका तोडफोडमा उत्रिए...
सोमबार, माघ २९, २०८०
नगर प्रमुख श्रवणकुमार यादवले असुरक्षा वढेको भन्दै दाषीलाई पत्ता लगाएर कारवाही गर्न स्थानीय प्रशासनसँग अनुरोध गरिएको समेत बताए
९ राशिका यी व्यक्तिलाई सकारात्मक उर्जा मिल्दा ३ राशिलाई भने समस्या
सोमबार, माघ २९, २०८०
तिथि: चतुर्थी, नक्षत्र: उ.भा., करण: वव, चन्द्रराशि: मीन, सूर्योदय : ०६: ४५, सूर्यास्त: १७: ५२, दिनमान: २७ ४७ घडी, राहुकाल: दिउँसो ०३: ०० देखि ०४: ३० बजेसम्म
मौसम विभाग भन्छः आज छिटपुट हिउँ, बुधबार भने पानी पर्छ
सोमबार, माघ २९, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार २ दिनपछि अर्थात बुधवारबाट पश्चिमी वायु सक्रिय हुदैछ
डिजिटल स्थानीय तह बनाउन कस्सिएका इन्जिनियर, जसले दिदैछन् ४०० सरकारी कार्यालयलाई सेवा
आइतबार, माघ २८, २०८०
काठमाडौँ महानगरले राखेको डिजिटल नागरिक वडापत्र र ३२ वटै वडा कार्यालयमा राखिएको वडापत्र निन्जा इन्फोसिसले नै तयार पारेको हो
विद्यालयलाई धनगढी उपमहानगरले भन्योः सरस्वती पूजाको प्रसादमा रङ नमिसाउनु
आइतबार, माघ २८, २०८०
उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा
आइतबार, माघ २८, २०८०
अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताए
व्यवस्था बदलिएसँगै सिंहदरबारको काम गाउँमा पुग्यो: मुख्यमन्त्री शर्मा
आइतबार, माघ २८, २०८०
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन् ।
पालिकादेखि केन्द्रसम्म तथ्यांक विश्लेषण र तालिम दिन सघाउदै डाटा ड्रिभन डिसिजन्स्
आइतबार, माघ २८, २०८०
म्पनीले २ वर्षदेखि डाटा विश्लेषण, बजार सर्वेक्षण, तथ्यांक संकलन, पालिकाको डिजिटल प्रोफाइल, डाटा विश्लेषण ट्रेनिङ, सर्वे सिस्टम, ग्राहक सन्तुष्टि सर्वेक्षण, रिपोर्ट लेखन, डाटा रिपोर्ट सिस्टम र अन्य रिसर्च सम्बन्धी सेवाहरु दिदै आएको छ
अन्तरपालिका भलिबल प्रतियोगिताः दमक र षडानन्द बिजयी
आइतबार, माघ २८, २०८०
कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन्
अब पालो ‘कता हो’को, स्थानीय तहले यसरी लिन सक्छन् फाइदा
शुक्रबार, माघ २६, २०८०
बोलेर अरुसँग आफ्नो स्थान शेयर गर्न सकिने नेपाली एप ‘कता हो’ सार्वजनिक भएको छ


