सकियाे ५ दिने क्यान इन्फोटेक मेला, अब प्रदेशस्तरीय प्रदर्शनी हुने
सकियाे ५ दिने क्यान इन्फोटेक मेला, अब प्रदेशस्तरीय प्रदर्शनी हुने राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो ।
प्रधानमन्त्रीले भने: लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु
प्रधानमन्त्रीले भने: लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्
क्यान इन्फोटेकमा काठमाडौँ महानगरका १५ आइडिया
क्यान इन्फोटेकमा काठमाडौँ महानगरका १५ आइडिया ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ का उत्कृष्ट १५ सोचलाई कम्प्युटर एशोसिएसन (क्यान) ले आयोजना गरेको सञ्चार तथा प्रविधि प्रदर्शनीमा
दुर्घटनामा परेको ट्रकमा आगो लगाएको भन्दै ट्रक व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग 
दुर्घटनामा परेको ट्रकमा आगो लगाएको भन्दै ट्रक व्यवसायी महासंघको आपत्ति, क्षतिपूर्ति भराउन माग  नेपाल ट्रक यातायात व्यवसायी महासंघले दुर्घटनामा परेको ट्रकलाई आगजनी गरेको भन्दै आपत्ति जनाएको छ
मिथुनले उत्तम समय गुजार्दा कर्कटकाे नयाँ साथीसँग सम्बन्ध
मिथुनले उत्तम समय गुजार्दा कर्कटकाे नयाँ साथीसँग सम्बन्ध मिथुनले उत्तम समय गुजार्दा कर्कटकाे नयाँ साथीसँग सम्बन्ध
भोलिबाट पानी पर्छ भनेका मौसमविद्को यस्तो छ आजको अनुमान 
भोलिबाट पानी पर्छ भनेका मौसमविद्को यस्तो छ आजको अनुमान  मौसमविद्हरुले आज देशभर आंशिकदेखि साधारणसम्म मौसममा फेरबदली हुने जनाएका छन् । जसका कारण केही भूभागमा आज पानी पर्ने सम्भावना छ
२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार
२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै बजेटको आकार २ खर्ब २१ अर्बले घटाईएको बताएका हुन् । 
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा 
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा  देशभरका बेरोजगारहरुलाई रोजगारी दिन स्थानीय तहहरुमा राखिएका रोजगार संयोजकहरुको जागिर सधै नै धरापमा देखिएको छ
सर्वोच्चको अवहेलना गर्दै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म जनयुद्ध दिवसको बिदा दिने होडमा 
सर्वोच्चको अवहेलना गर्दै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म जनयुद्ध दिवसको बिदा दिने होडमा  अदालतको आदेशपछि पनि देशभरका ९ वटा भन्दा वढी स्थानीय तहले मात्र होइन वडाअध्यक्षसम्मले ‘जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा’ दिने निर्णय गर्न भ्याए
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार सरकारले यसअघि फागुन १ गत सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा नरहेको जनाएको छ ।
काठमाडौँ महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौँ महानगरले सुरु गर्‍यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादन फोहोरलाई व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ । 
माडीकाे बाँदरझुला अझै अँध्यारोमा
माडीकाे बाँदरझुला अझै अँध्यारोमा चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन
Weather Update