भजनी नगरपालिकाको असक्षमताः चार वर्षमा पनि सकिएन ५५ मिटर सडक निर्माण
भजनी नगरपालिकाको असक्षमताः चार वर्षमा पनि सकिएन ५५ मिटर सडक निर्माण भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५  मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन ।
घरजग्गा कारोबारमा बृद्धिको संकेत, वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन
घरजग्गा कारोबारमा बृद्धिको संकेत, वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
मन्त्रालयको नाम फेरिदा अधिकांश समिति, संस्थान, प्राधिकरण, बोर्ड र कोषमा अन्योल, बैठक नै बस्न नसक्ने
मन्त्रालयको नाम फेरिदा अधिकांश समिति, संस्थान, प्राधिकरण, बोर्ड र कोषमा अन्योल, बैठक नै बस्न नसक्ने यस्तै, भद्रगोल भएको एउटा कोष हो योगदानमा आधारित समाजिक सुरक्षा कोष । यो कोषलाई हालैको कार्य विभाजन नियमावलीले महिला, बालबालिका, महिला तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत राखिएको छ ।
विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा उनले पार्टीको १५औँ महाधिवेशनको मिति तय भएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरुलाई पनि समेट्न आफू तयार रहेको बताए ।
मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण
मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ ।
Weather Update