Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी प्रदर्शनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको १३ पृष्ठ लामो सम्बोधन, के भने ?
जेनजी प्रदर्शनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको १३ पृष्ठ लामो सम्बोधन, के भने ? प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन हुन लागेको सन्दर्भमा पनि सभापति देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले निर्वाचनको वातावरण सरकारले बनाउनु पर्ने बताए । देशलाई फेरि संवैधानिक बाटोमा फर्काेउले विकल्प नै निर्वाचन रहेको सभापति देउवाको भनाइ छ ।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट 
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट  सर्वोच्च अदालतका अनुसार यो समाचार तयार पार्दासम्म आधा दर्जनजति रिट निवेदन पेश भइसकेका छन् । अरु निवेदनहरु पनि पेश हुने क्रममा रहेका सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् ।
परदेशमै अस्ताएका विपिनको शव हमासले इजरायलमा बुझायो
परदेशमै अस्ताएका विपिनको शव हमासले इजरायलमा बुझायो प्यालेस्टाइनको लडाकु समूह  हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ। 
सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित गएराति सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो।
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ । काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो । 
जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा
जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । कांग्रेस केन्द्रीय समिति बैठकको मुल एजेन्डा भने पार्टीको महाधिवेशन बनेको छ । 
प्रधानमन्त्रीको नाममा गैरकानुनी रूपमा चन्दा
प्रधानमन्त्रीको नाममा गैरकानुनी रूपमा चन्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।
सर्वोच्च अदालतमा आजबाट रिट र निवेदन दर्ता हुने
सर्वोच्च अदालतमा आजबाट रिट र निवेदन दर्ता हुने सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।  
सर्वसाधारणलाई दिल्ली लगेर मिर्गौला बिक्री गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ
सर्वसाधारणलाई दिल्ली लगेर मिर्गौला बिक्री गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ  नेपाल प्रहरीले मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको।
आज रिहा होलान् त विपिनलगायत बन्धक?
आज रिहा होलान् त विपिनलगायत बन्धक? अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ।
सर्वोच्चमा असोज २८ गतेबाट रिट र निवेदनहरू दर्ता हुने
सर्वोच्चमा असोज २८ गतेबाट रिट र निवेदनहरू दर्ता हुने सर्वोच्च अदालतले यही असोज २८ गतेबाट रिट तथा निवेदनहरूसमेत दर्ता खुला गर्ने निर्णय गरेको छ । 
Weather Update