उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिए
तिहारलाई लक्षित गर्दै पोखरा महानगरले हाटबजार चलाउने, सयपत्री फूलको मूल्य निर्धारण
तिहारलाई लक्षित गर्दै पोखरा महानगरले हाटबजार चलाउने, सयपत्री फूलको मूल्य निर्धारण सयपत्री फूलको मालाको क्रमशः दुई सय, एक सय ८० र एक सय ५० रुपैयाँ तोकिएको छ भने प्रतिकेजी सयपत्री फूलको मूल्य  चार सय रुपैयाँ तोकिएको छ
सर्लाही धनकौलका वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान
सर्लाही धनकौलका वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको न्यायधीश थापाले जानकारी दिए
सहज बन्दै चिनीको कारोबार, साल्टट्रेडिङले बढायो बिक्री कोटा
सहज बन्दै चिनीको कारोबार, साल्टट्रेडिङले बढायो बिक्री कोटा कर्पाेरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पु¥याएको हो
नेपाली बजारमा भित्रियो काफ ब्राण्ड, ग्राहकलाई सन्तुुष्टी दिने कम्पनीको दाबी
नेपाली बजारमा भित्रियो काफ ब्राण्ड, ग्राहकलाई सन्तुुष्टी दिने कम्पनीको दाबी काफले बुधबार एकै पटक चार स्थानमा स्टोरको औपचारिक रुपमा उद्घाटन गर्दै नेपाली बजारमा काफका उत्पादनहरु भित्रिएको जनाएको हो
बक्यौता रकम असुलीमा आक्रामक बन्दै  प्राधिकरण, महसुल नतिर्नेको काटियो विद्युत् लाइन 
बक्यौता रकम असुलीमा आक्रामक बन्दै प्राधिकरण, महसुल नतिर्नेको काटियो विद्युत् लाइन  लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट एक करोड ३७ लाख रुपैयाँ बक्यौता रकम असुली गरिएको छ
एभरेष्ट बैंकले गर्याे भूकम्प पीडितलाई २५ लाख सहयोग
एभरेष्ट बैंकले गर्याे भूकम्प पीडितलाई २५ लाख सहयोग गत शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको  विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो
भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति 
भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति  भुकम्पका कारण जाजरकोटको भेरी नगरपालिकाका १४ वटा विद्यालय र ४७ वटा कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका छन्
मुसिकोट मेयर कपः आज निसिखोला र तामनखोला गाउँपालिकाबीच प्रतिस्पर्धा  
मुसिकोट मेयर कपः आज निसिखोला र तामनखोला गाउँपालिकाबीच प्रतिस्पर्धा   गुल्मीको मुसिकोट नगरपालिकामा जारी प्रथम मेयरकप अन्तरपालिका भलिबल प्रतियोगितामा आज बाग्लुङको निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ
वडा कार्यालयमा अज्ञात समूहको तोडफोड 
वडा कार्यालयमा अज्ञात समूहको तोडफोड  भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाइँको भाग्य 
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाइँको भाग्य  आजको पञ्चाङ्ग: तिथि: एकादशी, नक्षत्र: उ.फा., करण: कौलव, चन्द्रराशि: कन्या, सूर्योदयः ६ः२१, सूर्यास्तः १७ः१३    , दिनमानः २७ः११  घडी, राहुकालः दिनको १ः३० देखि ३ः०० बजेसम्म
तीनवटा प्रदेशको उच्च पहाडी भागमा हिमपातको सम्भावना हँदा अन्यत्र यस्तो छ मौसम 
तीनवटा प्रदेशको उच्च पहाडी भागमा हिमपातको सम्भावना हँदा अन्यत्र यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ
Weather Update