भुकम्प प्रभावितलाई राष्ट्रपतिको ढाडस (फोटो फिचर)
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपति पौडेलले जाजरकोट पुगेर भुकम्पबाट भएका घाइते र विस्थापित भेटे
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्
बिरामी मृत्यु प्रकरण : पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
मंगलबार, कात्तिक २१, २०८०
उपचारका क्रममा बिरामीको मृत्युु भएको भन्दै आफन्तहरुले डाक्टरमाथि हातपात गरेपछि चिकित्सकहरुले सेवा ठप्प पारेका हुन्
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा कांग्रेसले दियो यस्तो सुझाव
मंगलबार, कात्तिक २१, २०८०
सत्ता साझेदार दल नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्थापना र पुनर्निमाणमा सरकारलाई सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित रुपमा सुझाव दिएको हो ।
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता
मंगलबार, कात्तिक २१, २०८०
सूचना अनुसार कोषको कार्यकारी निर्देशक बन्नका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ
निफ्राको लाभांश घोषणा, नगद सेयर कति ?
मंगलबार, कात्तिक २१, २०८०
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो
आजको राशिफलः कुम्भको काम बन्दा तुलाको आय आर्जन योग
मंगलबार, कात्तिक २१, २०८०
आजको पञ्चाङ्ग : तिथि: दशमी, नक्षत्र: मघा, करण: वणिज, चन्द्रराशि: सिंह, सूर्योदय: ६:१९, सूर्यास्त: १७:१४, दिनमान: २७:१८ घडी, राहुकाल: दिनको ३:०० देखि ४ः३० सम्म
आज पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना
मंगलबार, कात्तिक २१, २०८०
एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
भुकम्पपीडितलाई २५ लाख दिने निर्णय गराएर चीन हानिदै माधव नेपाल
सोमबार, कात्तिक २०, २०८०
नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ
राष्ट्रपतिको युरोप भ्रमण स्थगित
सोमबार, कात्तिक २०, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहजरहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो
स्थानीय तहमार्फत भुकम्पपीडितलाई राहत, अब वडाबाटै बितरण
सोमबार, कात्तिक २०, २०८०
सरकारले जाजरकोट भुकम्पबाट पीडित भएकाहरुलाई सम्वन्धित स्थानीय तहमार्फत मात्रै राहत वितरण गर्ने भएको छ
निगम सुधारको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन
सोमबार, कात्तिक २०, २०८०
समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सह सचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरि समिति बनेको हो
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान
सोमबार, कात्तिक २०, २०८०
‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्’, उनले भने

1699345933.jpg)
