महानगरको ‘गरी खाने शिक्षा’: टिचर कलेज कार्यक्रम सुरु
आइतबार, चैत २५, २०८०
शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन
आजको राशिफलः कसलाई शुभ ? कसलाई दुःख ?
आइतबार, चैत २५, २०८०
आजको पञ्चाङ्ग: तिथिः चतुर्दशी । नक्षत्रः पू.भा. । करणः भद्रा । चन्द्रराशिः कुम्भ । सूर्योदयः विहान ५ः ५० बजे । सूर्यास्तः साँझ १८ः २४ । दिनमानः ३१ः २६ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० बजेसम्म
आजको मौसमः पहाडमा पानी, तराईमा हावाहुरी
आइतबार, चैत २५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भागमा वर्षा हुने र तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ
पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम
शुक्रबार, चैत २३, २०८०
पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ
धार्मिक दंगा फैलिने त्रासपछि हरिनगर र देवानजंग गाउँपालिकामा निषेधाज्ञा
शुक्रबार, चैत २३, २०८०
हिन्दु मुस्लिम समुदायबीच दंगा भड्कन सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाका २ वटा वडामा निषेधाज्ञा जारी गरेको छ
गायक रवि ओड विरुद्ध श्रीमतीले दिईन वैवाहिक बलात्कारको जाहेरी, खोज्दै प्रहरी
शुक्रबार, चैत २३, २०८०
ओडकी श्रीमतीले चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्
सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग
शुक्रबार, चैत २३, २०८०
बुधवार क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. किरण रुपाखेतीलाई २४ बुँदे सुझाव बुझाएको हो
सामाजिक सुरक्षा कोषले गर्यो आठ अर्ब भुक्तानी, सबैभन्दा बढी वृद्धावस्थामा
शुक्रबार, चैत २३, २०८०
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ
बिहानै राहुकाल, राशिहरुमा कस्तो रहला यसको फल ?
शुक्रबार, चैत २३, २०८०
तिथिः एकादशी । नक्षत्रः धनिष्ठा । करण: कौलव । चन्द्रराशिः कुम्भ । सूर्योदयः ०५ः५२ । सूर्यास्तः १८ः२३ । दिनमानः ३१ः१८ घडी । राहुकालः बिहान १०ः३० देखि १२ः०० बजेसम्म
गण्डकी, कर्णाली र सुदूरपश्चिमको मौसम विग्रियो, अन्यत्र कस्तो छ ?
शुक्रबार, चैत २३, २०८०
विभागले उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ
काठमाडौँ महानगरका १८ सम्पदाको जानकारी अब क्युआर कोडबाट
बिहीबार, चैत २२, २०८०
काठमाडौ महानगरपालिकाको वडा नं. २३ ले वडाभित्र रहेका १८ वटा सम्पदास्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड
पालुङटार नगरपालिकाले दियो १४ सय जनालाई निःशुल्क आयुर्वेद सेवा
बिहीबार, चैत २२, २०८०
आयुर्वेद उपचार सेवा पद्दतिलाई नगरपालिकाको प्रत्येक नागरिकको घर घरमा पुर्याउने उद्देश्यको साथ नगरपालिकाले उक्त शिविर सञ्चालन गरेको हो


