एयर इन्डियाको विमान आक्रमण गर्ने आतंकवादीको धम्की, भने : खतरा छ उडान नगर्नु
सोमबार, कात्तिक २०, २०८०
१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन
सोमबार, कात्तिक २०, २०८०
आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् ।
कम मानवीय र भाैतिक क्षति व्यहोरेको छेडागाड नगरपालिकाको यस्तो छ राहत प्याकेज
सोमबार, कात्तिक २०, २०८०
शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोटको छेडागाड नगरपालिकामा सबैभन्दा कम मानवीय क्षति गरेको छ
नलगाढमा ५४ जनाको मृत्यु हुँदा ४ महिने शिशुसहित २७ बालबालिकाको गयो ज्यान
सोमबार, कात्तिक २०, २०८०
मृत्यु हुनेमा ५० प्रतिशत वालवालिका रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलविर विकले जानकारी दिएका छन्
आठबीसकोट नगरपालिकाका भूकम्पपीडितले पाए किरिया खर्च र राहत
सोमबार, कात्तिक २०, २०८०
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन्
आइतवार मध्यरातमा पनि जाजरकोटमा भुकम्पको ३ धक्का
सोमबार, कात्तिक २०, २०८०
गत शुक्रवार मध्यरात जाजरकोटमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भुकम्पपछि निरनतर परकम्पको क्रम जारी छ
जाजरकोट भुकम्पपीडितलाई स्थानीय सरकारको मल्हमपट्टी
सोमबार, कात्तिक २०, २०८०
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडित भएकाहरुलाई विभिन्न स्थानयि तहले सहयोगको क्रम जारी राखेका छन्
पहाडमा पानीको सम्भावना हुँदा अन्यत्र यस्तो छ आजको मौसम
सोमबार, कात्तिक २०, २०८०
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ
आजको राशिफलः वृषलाई सुख प्राप्ति हुँदा मिथुनको नयाँ कामको थालनी
सोमबार, कात्तिक २०, २०८०
आजको राशिफलः वृषलाई सुख प्राप्ति हुँदा मिथुनको नयाँ कामको थालनी
माओवादीले भूकम्प प्रभावितलाई ५० लाख दिने
आइतबार, कात्तिक १९, २०८०
पदाधिकारी बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।
जाजरकोट भूकम्प : ११ जिल्ला प्रभावित, ९३२ घर पूर्णरुपमा ध्वस्त
आइतबार, कात्तिक १९, २०८०
मन्त्रालयको प्रारम्भीक तथ्यांक अनुसार उक्त भूकम्पका कारण सातवटा जिल्लामा ९३२ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । यस्तै, ३ हजार ७७० घरमा क्षति भएको पुुगेको छ ।
भूकम्प पीडितको राहत र उद्धारमा कुन स्थानीय तहले कति गरे सहयोग ?
आइतबार, कात्तिक १९, २०८०
उक्त भूकम्पमा परेका स्थानीयको उद्दार, राहत वितरण तथा पुनस्थापनाका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुन थालिसकेको छ ।
भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०
उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको उनले बताईन ।


