सिंहदरबारसहित मुख्य सहरमा किन काटिदैछ बिजुलीको लाइन ?
शुक्रबार, कात्तिक १७, २०८०
पश्चिमी वायुको आंशिक प्रभावले यस्ताे हुनेछ आजको मौसम
शुक्रबार, कात्तिक १७, २०८०
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसमसफा रहेको छ
कहाँबाट कहाँ पुगे ४० जना सिडिओहरु ?
शुक्रबार, कात्तिक १७, २०८०
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा गरेको छ
आजको राशिफलः तुलाको भाग्योदय हुँदा कन्यालाई मिल्नेछ सम्मान
शुक्रबार, कात्तिक १७, २०८०
आजको पात्राे: तिथि: षष्ठी, नक्षत्र: आर्दा, करण: गर, चन्द्रराशि: मिथुन, सूर्योदय: ६ः१६, सूर्यास्त: १७:१७, दिनमान: २७:३२ घडी, राहुकाल: बिहान १०:३० देखि १२:०० सम्म
सर्वाेच्चले रिगलको कैद मिनाहा बदर गरिदियो
बिहीबार, कात्तिक १६, २०८०
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरिदिएको छ ।
संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
बिहीबार, कात्तिक १६, २०८०
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले अन्त्यका लागि सिफारिस गरेको हो ।
अस्पताल बनाउने समय सकियो, तर डिपिआर पनि बनाएनन् १९६ पालिकाले
बुधबार, कात्तिक १५, २०८०
आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने घोषणा गरेको अवधि वितिसक्दासमेत १९५ वटा स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत बनाउन सकेका छैनन्
काठमाडौँ महानगरपालिका चलचित्र सहरमा छनोट
बुधबार, कात्तिक १५, २०८०
चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) मा जोडिएको छ
पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना
बुधबार, कात्तिक १५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ
मकरलाई यात्रामा लाभ हुँदा धनुलाई हानी, अन्य राशिको यस्तो छ योग
बुधबार, कात्तिक १५, २०८०
तिथि: चतुर्थी, नक्षत्र: रोहिणी, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः१५, सूर्यास्त: १७:१८, दिनमान: २७:३९ घडी, राहुकाल: दिनको १२ः०० देखि ०१:३० सम्म
चिचिला गाउँपालिकाकाे अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनमा जे देखियाे...
मंगलबार, कात्तिक १४, २०८०
लोपोन्मुख संस्कृतिको संरक्षण गरौंः छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं’ भन्ने नाराका साथ संखुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न
मेयरले लगाइदिएको ढाका टोपीमा चिटिक्क गुटेरस
मंगलबार, कात्तिक १४, २०८०
महासचिव गुटेरेसको पोखरेली स्वागत भने भव्य त थियो नै उनी पोखरा पुग्दा खाँटी नेपालीजस्ता पनि देखिए
आजको मौसमः पहाडमा हल्का वर्षाको सम्भावना
मंगलबार, कात्तिक १४, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ


