दसैँको चौथो दिन आज कुष्माण्डाको पूजा 
दसैँको चौथो दिन आज कुष्माण्डाको पूजा  दशैंको चौथो दिन आज देशभरका शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको दैनिक पूजा गर्ने परम्परा छ
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखिसामान्य बदलीरही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ
ज्योतिषशास्त्र भन्छः तुलाको बोली नै मीठो, कर्कटलाई पुरस्कारको योग
ज्योतिषशास्त्र भन्छः तुलाको बोली नै मीठो, कर्कटलाई पुरस्कारको योग तिथि: चतुर्थी, नक्षत्र: अनुराधा, करण: वव, चन्द्रराशि: वृश्चिक, सूर्योदय: ०६ः०६, सूर्यास्त: १७:३१, दिनमान: २८:३२ घटी, राहुकाल: दिउँसो १२:०० देखि ०१: ३० बजेसम्म
सुविधा अभावमा बाहिरिने क्रम बढेपछि रित्तिँदै मुगुम कार्मारोङका गाउँ
सुविधा अभावमा बाहिरिने क्रम बढेपछि रित्तिँदै मुगुम कार्मारोङका गाउँ मुगमकामारोङ्ग गाउँपालिकाका यीवाङ्गी र चितै गाउँ बसाइँ सराई गरेर गएका छन् भने मुगु, दाउरा, रिउस, पुवलगायत गाउँका अधिकांश बासिन्दा पनि आधारभूत आवश्यकताको खोजीमा अन्यत्र गइरहेका छन्
सुवेदीको दसाैँ पुस्तक ‘समृद्धिका आयाम’ सार्वजनिक
सुवेदीको दसाैँ पुस्तक ‘समृद्धिका आयाम’ सार्वजनिक २८ वर्ष सरकारी सेवामा बिताएका उनले ‘समृद्धिका आयाम’ पुस्तकको नयाँ संस्करण सार्वजनिक गरेका हुन् । हाल सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव सुवेदीको पुस्तकमा ६९ आलेख समावेश छन्
एनआरएनए सम्मेलन आजबाट, नेतृत्व चुन्न अनलाइन भोटिङ
एनआरएनए सम्मेलन आजबाट, नेतृत्व चुन्न अनलाइन भोटिङ गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ
दसैँंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा 
दसैँंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ
हिमालमा हिउँ, पहाडमा पानी, तराईमा कस्तो छ आजको मौसम ?
हिमालमा हिउँ, पहाडमा पानी, तराईमा कस्तो छ आजको मौसम ? जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती प्रदेश सहित उच्च पहाडी भूभाग तथा तराईका एक–दुई स्थानहरूमा पानी पर्नुका साथै हिमपातको पनि सम्भावना रहेको छ
यस्तो छ आज तपाइँको राशिफल
यस्तो छ आज तपाइँको राशिफल तिथि: तृतीया, नक्षत्रः विशाखा, करणः तैतिल, चन्द्रराशि: तुला (दिउँसो ०२ः२५ सम्म, पछि वृश्चिक), सूर्योदयः ६ः०५, सूर्यास्तः १७ः ३२, दिनमानः २८ः३६ घटी, राहुकालः दिउँसो ०३ः०० देखि ०४ः३० बजेसम्म
१५ करोड ३८ लाखकाे भवनबाट सेवा दिन थाल्याे टाेखा नगरपालिका
१५ करोड ३८ लाखकाे भवनबाट सेवा दिन थाल्याे टाेखा नगरपालिका टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन बनेको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार रुपैयाँ लागतमा सो भवन बनेको हो
नख्खु बीले जित्यो दसैँ खसी कप
नख्खु बीले जित्यो दसैँ खसी कप ललितपुर महानगरपालिका वडा नं २ को मुख्य सहयोगमा सम्पन्न तेस्रो दशैं खसी कप नख्खु बीले हात पारेको छ
आज दसैँको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा आराधना, शक्तिपीठमा घुँइचो
आज दसैँको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा आराधना, शक्तिपीठमा घुँइचो बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदै छ । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने गरिन्छ
Weather Update