स्थानीय तहका कर्मचारीसँग आज पनि वार्ता, मागमा मन्त्रालय सकारात्मक
शुक्रबार, असोज २६, २०८०
मझधारमा कोशीको राजनीतिः कसलाई मुख्यमन्त्री बनाउलान् प्रदेश प्रमुखले ?
शुक्रबार, असोज २६, २०८०
नेपाली कांग्रेसका २ जना सांसदले बहुमत सदस्यको दावी गर्दै मुख्यमन्त्रीमा दाबी गरेपछि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ समस्यामा परेका छन्
पश्चिम भागमा पानीको सम्भावना टर्याे पूर्वी भागमा यस्तो छ अनुमान
शुक्रबार, असोज २६, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएर बाँकी प्रदेशमा मौसम सामान्यतया सफा छ
सम्पत्ति र सम्मानबारे यस्तो छ तपाइँलाई ज्योतिषको राय
शुक्रबार, असोज २६, २०८०
आजको पञ्चाङ्ग : तिथिः कृष्ण चतुर्दशी (बेलुका २१ः२८ बजेसम्म) त्यसपछि औंसी, नक्षत्रः उ.फा., करणः भद्रा, चन्द्रराशिः कन्या, सूर्योदयः ६ः०३, सूर्यास्तः १७ः३६, दिनमानः २८ः५२ घडी, राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म
सरकारले थाल्यो आन्दोलनरत कर्मचारीसँग औपचारिक वार्ता
बिहीबार, असोज २५, २०८०
संघीय निजामति सेवा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत कर्मचारी र सरकारबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा वार्ता सुरु भएको छ
सामूहिक विदा मागेर आन्दोलनमा होमिए स्थानीय तहका कर्मचारी
बिहीबार, असोज २५, २०८०
आन्दोलनमा ऐक्यवद्धता जनाउन नवलपरासीको गैँडाकोट नगरपालिकाका १३ जना कर्मचारीले सामुहिक बिदा लिएका छन्
स्थानीय तह कर्मचारी आन्दोलनः काम गर्नेलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिमाना !
बिहीबार, असोज २५, २०८०
धर्नामा अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसहित २ हजार र धर्नामा बस्न अटेर गरेर पालिकामा बसेर काम गर्ने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिमाना गर्ने लिखित निर्णय
बझाङमा फेरि गयो भूकम्प, ९ दिनमा १६ पटक हल्लायो
बिहीबार, असोज २५, २०८०
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ
काठमाडौँ महानगरको आँखा शिबिरः आज पत्रकार र जनप्रतिनिधिको पालो
बिहीबार, असोज २५, २०८०
आज र भोलि चल्ने शिविरमा महानगरपालिकाले जनप्रतिनिधि, स्वास्थयकर्मी, स्वयंसेविका, पत्रकारलगायत पेशा र राजनीतिकर्मीका लागि सेवा दिने जनाएको छ
आज देशका यी क्षेत्रमा हुनेछ सामान्य वर्षा
बिहीबार, असोज २५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ
आजको दिनः धनुको भाग्य चम्किदा कन्या र तुलालाई धनलाभ
बिहीबार, असोज २५, २०८०
आजको पञ्चाङ्ग : तिथिः कृष्ण त्रयोदशी (बेलुका १९ः४२ बजेसम्म) पछि चतुर्दशी, नक्षत्र: पू.फा., करणः गर, चन्द्रराशिः सिंह (१९ः १८ बजेसम्म पछि कन्या), सूर्योदयः ६ः०२, सूर्यास्तः १७ः३७, दिनमानः २८ः ५६ घडी, राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए
बुधबार, असोज २४, २०८०
कर्मचारीको आन्दोलनका कारण स्थानीय तहबाट हुने सबै प्रकारका सेवा प्रवाह रोकिएको छ । कर्मचारीहरुले अहिले पेन डाउन गरेर आन्दोलन गरिरहेका छन् ।
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व
बुधबार, असोज २४, २०८०
खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन्। केन्द्रको बुधबार सम्पन्न १६ औँ साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो


