देशभरका कर्मचारीसँग व्यक्तिगत खातामा किन पैसा उठाइरहेका छन् दिपक गौतम ?
बुधबार, असोज २४, २०८०
अत्यावश्यक कामसमेत रोकेर धर्नामा उत्रिए स्थानीय तहका कर्मचारी
बुधबार, असोज २४, २०८०
संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन रत स्थानीय तहका कर्मचारीहरु अत्यावश्यक सेवासमेत ठप्प पारेर आनदोलनमा उत्रिएका छन्
कर्मचारीको माग पुरा गर्न बीरगंज महानगरका मेयरको माग
बुधबार, असोज २४, २०८०
बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका कर्मचारीको माग पुरा गर्न संघीय सरकारसँग माग गरेका छन्
स्थानीय तह कर्मचारी आन्दोलनको नालीवेलीः आन्दोलनमा सहमति माग र नियतमा प्रश्नै प्रश्न
बुधबार, असोज २४, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले आन्दोलनरत पक्षलाई वार्ताको आह्वान गर्दै विज्ञप्ति प्रकाशन गरेपछि भने स्थानीय तह कर्मचारीहरुबीच मतैक्यता नभएको मात्र होइन, एजेण्डा र आन्दोलनको शैलीमा समेत गम्भीर मतभेद रहेको खुलेको छ
स्थानीय तह कर्मचारीद्धारा वार्ता अस्वीकार, समिति नबनाएसम्म छलफलमै नबस्ने घोषणा
बुधबार, असोज २४, २०८०
संघीय निजामति विधेयकको विरोधमा १० दिन देखि आन्दोलनरत स्थानीय तह कर्मचारी केन्द्रीय समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको बार्ता आह्वान अस्वीकार गरेको छ
एमाले प्रदेश अधिवेशनः नेतृत्व चुन्न मतदान
बुधबार, असोज २४, २०८०
नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । लामो सहमतिको प्रयास असफल भएपछि नेतृत्वमा आज मतदान हुन लागेको हो
३ प्रदेशमा सामान्य पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम
बुधबार, असोज २४, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ
ज्योतिषशास्त्र भन्छः आज यी राशिको हुनेछ भााग्योदय
बुधबार, असोज २४, २०८०
आजको पञ्चाङ्ग : तिथि: कृष्ण द्धादशी (बेलुका १७ः४० बजेसम्म) पछि त्रयोदशी, नक्षत्रः मघा, करणः गर, चन्द्रराशिः सिंह, सूर्योदयः ६ः०२ , सूर्यास्तः १७ः३८, दिनमानः २९ घडी, राहुकालः दिनको १२ः ०० देखि १ः३० सम्म
स्थानीय सरकारका दसैँ योजनाः कतै होटललाई डण्डा, अधिकांशको अनुगमन फण्डा !
मंगलबार, असोज २३, २०८०
हिन्दुहरुको चाड दसैँ नजिकिदै गएपछि स्थानीय सरकारहरु धमाधम दसैँ लक्षित सुरक्षा र सामाजिक योजना बनाउन जुटेका छन्
स्थानीय तह कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप, ५ वटा ड्रेड युनियनले भने- अति भो
मंगलबार, असोज २३, २०८०
संघीय निजामति विधेयक संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरी दमन भएको भन्दै राष्ट्रिय मान्यताप्राप्त ड्रेड युनियनहरुले आपत्ति जनाएका छन्
काठमाडौँको माइतीघरमा यसरी आन्दोलित छन् स्थानीय तहका कर्मचारी
मंगलबार, असोज २३, २०८०
प्रस्तावित संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले जारी राखेको आन्दोलनका कारण देशभरका स्थानीय तहका कामकाज ठप्प छन्
महानगरको अगुवाइमा काठमाडाैँका सामुदायिक कुकुर र बिरालाेको बन्ध्याकरण
मंगलबार, असोज २३, २०८०
काठमाडाैँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर (सडकमा छाडिएका) र बिरालोको बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान थालेको छ
इजरायलमा मारिएकाको सम्झनामा आज राष्ट्रिय शोक, मृतकका परिवारलाई सुदूर सरकारको २ लाख राहत
मंगलबार, असोज २३, २०८०
हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो


