विद्यार्थीले गाउँपालिका घेरे, प्रहरीले विद्यार्थी कुटे 
विद्यार्थीले गाउँपालिका घेरे, प्रहरीले विद्यार्थी कुटे  विन्दवासिनी गाउँपालिकाले विज्ञान विषयको शिक्षक सरुवा गरेको विरोधमा गाउँपालिका घेर्न पुगेका राधाकृष्ण चौरासिया माविका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गरेको छ
स्थानीय तहका कर्मचारी ८ दिनदेखि आन्दोलित, पेन डाउनदेखि धर्नासम्मका कार्यक्रम 
स्थानीय तहका कर्मचारी ८ दिनदेखि आन्दोलित, पेन डाउनदेखि धर्नासम्मका कार्यक्रम  कर्रमचारीहरू संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन्
रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ? 
रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ?  नेकपा एमाले रोहिणी गाउँपालिका रुपन्देहीको उमाले गाउँ कमिटीका उपाध्यक्ष, उपाध्यक्ष र ४ जना वडा कमिटी अध्यक्षले पार्टी परित्याग गरेका छन्
पर्यटन राजधानी बनाउने अभियानमा जुटेको पोखरा महानगरले थाल्यो सफाइ अभियान 
पर्यटन राजधानी बनाउने अभियानमा जुटेको पोखरा महानगरले थाल्यो सफाइ अभियान  पोखरा महानगरपालिकाले वडा कार्यालयहरुसंगको समन्वयमा नगरभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको सफाइ अभियान सुरु गरेको छ
पिसाब गर्ने कुकुर हैरानी महानगरको !
पिसाब गर्ने कुकुर हैरानी महानगरको ! घरपालुवा कुकुरलाई शहरका चोकमा ल्याएर पिसाब र दिसा गराउन थालेको भन्दै महानगरले सार्वजनिक सूचना जारी गरेर कारवाही नै गर्ने चेतावनी दिएको छ
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत कपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्
तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन
तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन
आजको मौसम : देशका अधिकांश भागको मौसम सफा 
आजको मौसम : देशका अधिकांश भागको मौसम सफा  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ
नेपालबाट बाहिरिन थाल्यो मौसम, ३ प्रदेशमा मात्र पानी पर्ने सम्भावना
नेपालबाट बाहिरिन थाल्यो मौसम, ३ प्रदेशमा मात्र पानी पर्ने सम्भावना नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू  ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
स्थानीय सरकारले पनि नदेखेको एउटा गाउँ जहाँबाट मान्छेसँगै गुम्बा पनि सर्दैछ बसाइँ
स्थानीय सरकारले पनि नदेखेको एउटा गाउँ जहाँबाट मान्छेसँगै गुम्बा पनि सर्दैछ बसाइँ कुनैबेला ६५ परिवारले गुल्जार गाउँमा अहिले जम्मा ३ घरधुरी बाँकी भएपछि उनीहरु यतिवेला गाउँमा भएको गुम्बा पनि सार्ने निर्णयमा पुगेका छन्
राहत र पुर्नस्थापनाको बाचासहित बझाङका भूकम्पपीडितलाई प्रधानमन्त्रीका १३ आश्वासन 
राहत र पुर्नस्थापनाको बाचासहित बझाङका भूकम्पपीडितलाई प्रधानमन्त्रीका १३ आश्वासन  भुकम्पपीडितलाई भेट्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सरकारले सहयोग गर्ने घोषणा गरेका छन्
Weather Update