काठमाडौँ  महानगरले ५०० मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउने, यस्ता छन् कार्यक्रम  
काठमाडौँ  महानगरले ५०० मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउने, यस्ता छन् कार्यक्रम   हाल महानगरपालिका क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालय छन् । महानगरले यी सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ? त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नु पर्छ? भन्ने विषयमा हालसम्म खास चासो दिएको थिएन
मौसम विभाग भन्छ : छाता नै बोक्नुपर्ने अवस्था नआएपनि ४ प्रदेशमा आज पानी पर्छ
मौसम विभाग भन्छ : छाता नै बोक्नुपर्ने अवस्था नआएपनि ४ प्रदेशमा आज पानी पर्छ जल तथा मौसम विज्ञान विभागले आजवाट मनसुनी प्रणाली कमजोर बनेका कारण पानी पर्ने सम्भावना कम हुँदै गएको  बताएकाे छ
 तपाईको आजः मीनको दिनभर घुमफिर, वृश्चिकलाई साथीभाइकै किचकिच 
 तपाईको आजः मीनको दिनभर घुमफिर, वृश्चिकलाई साथीभाइकै किचकिच   तपाईको आजः मीनको दिनभर घुमफिर, वृश्चिकलाई साथीभाइकै किचकिच 
दिक्तेल रुपाकोट नगरपालिकामा १४ देशका ४० चित्र 
दिक्तेल रुपाकोट नगरपालिकामा १४ देशका ४० चित्र  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारमा आजदेखि ‘मुन्दुम अन्तरर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सुरु भएको छ
के गर्दै छ गाउँ पसेको नेकपा एस ? 
के गर्दै छ गाउँ पसेको नेकपा एस ?  समाजवादी जागरण अभियान चलाउँने भन्दै शहरबाट गाउँ छिरेको नेकपा एकीकृत समाजवादी विभिन्न स्थानीय तहसम्म पुगेर पार्टी विस्तार अभियानमा जुटेको छ
बझाङ भूकम्पमा बेपत्ता महिलाको शव फेला 
बझाङ भूकम्पमा बेपत्ता महिलाको शव फेला  बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबार देखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ
आज विश्व पशु दिवस मनाइदै  
आज विश्व पशु दिवस मनाइदै   नेपालमा विभिन्न जनावरलाई धार्मिक दृष्टिले देवीदेवताको वाहनको रुपमा पुज्ने चलन रहिआएको छ । हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना पनि गरिन्छ
बझाङ भूकम्प अपडेट : १ वेपत्ता, १८ जना घाइते,३ सय ३६ भौतिक संरचनामा क्षति  
बझाङ भूकम्प अपडेट : १ वेपत्ता, १८ जना घाइते,३ सय ३६ भौतिक संरचनामा क्षति   पछिल्लो विवरण अनुसार भूकम्पपछि गएको सुख्खा पहिरोमा परी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी वेपत्ता हुनुभएको छ । उहाँको खोजीकार्य जारी छ ।
यस्तो हुनेछ आज तपाईँको दिन
यस्तो हुनेछ आज तपाईँको दिन
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
डा. सुनिल सिटौला भन्छन्– अझै ९ दिनसम्म भूकम्पको सम्भावना छ
डा. सुनिल सिटौला भन्छन्– अझै ९ दिनसम्म भूकम्पको सम्भावना छ उनी २०७२ सालको गोर्खा भूकम्पको बेलामा पनि भूकम्पकाे भविष्यवाणी गरेर विवादमा आएका व्यक्ति हुन् । सो समयमा समाजमा त्रास फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
Weather Update