कर्मचारी आन्दोलनले देशभरका स्थानीय तहको काम ठप्प
शुक्रबार, असोज १९, २०८०
काठमाडौँ महानगरकी उपमेयर भन्छिन्ः सडक सुरक्षा सबैको दायित्व
शुक्रबार, असोज १९, २०८०
काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छन्
गोदावरी नगरपालिकाको छम्पीका भूमिहीनलाई निस्सा वितरण
शुक्रबार, असोज १९, २०८०
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ
आफैँ मुस्काउ मुसुक्क...
शुक्रबार, असोज १९, २०८०
आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो
नेपालगन्ज फेरि अशान्त, लगाइयो कर्फ्यु
शुक्रबार, असोज १९, २०८०
नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो
फेरि गयो बझाङमा भूकम्प
शुक्रबार, असोज १९, २०८०
ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ
ओगटन खाएर मिथिलामा सुरू भयो खरजितिया
शुक्रबार, असोज १९, २०८०
सोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका छन्
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज
शुक्रबार, असोज १९, २०८०
बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो
तुलाको खर्च बढ्दा कन्याको यात्रा योग, १० राशिको औषत दिन
शुक्रबार, असोज १९, २०८०
तुलाको खर्च वढ्दा कन्याको यात्रा योग, १० राशिको औषत दिन
४ प्रदेशमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ आजको मौसम
शुक्रबार, असोज १९, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ
आठविस नगरपालिकाकाका कर्मचारी आन्दोलित, अनिश्चितकालीन बन्दको घोषणा
बिहीबार, असोज १८, २०८०
अस्थायी करारका कर्मचारी हटाएको भन्दै आठबीस नगरपालिकाभित्र कार्यरत शिक्षक, स्वास्थ्यकर्मी र अस्थायी करारका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन्
भैरवी गाउँपालिकाका राउटेलाई राहत वितरण
बिहीबार, असोज १८, २०८०
दैलेखको भैरवी गाउँपालिकामा बसोवास गर्दै आएका लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ
बझाङका भुकम्प पीडित भन्छन् : यो देशमा हाम्रा लागि सरकार छ र !
बिहीबार, असोज १८, २०८०
निरन्तरको भूकम्पका कारण मानवीय र भौतिक क्षति व्यहोरेका वझाङवासीले संघदेखि स्थानीयसम्मको सरकार भएको अनुभुति गर्न नपाएको बताएका छन्


