हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित)
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित) जात्रा अवलोकन गर्न काठमाडौंँ महानगरपालिकाका मेयर वालेन शाह र उपमेयर सुनिता डंगोल पनि पुगेका थिए । तर जात्रा अवधिभर इन्द्रजात्रामा जसतै मेयर वालेन आकर्षणको केनद्रमा देखिन्थे
मेयर चिरिबाबु भन्छन्ः जिउँदैमा सम्मान गरौँ न 
मेयर चिरिबाबु भन्छन्ः जिउँदैमा सम्मान गरौँ न  ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि योगदान पु¥याउले व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताएका छन्
मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ
मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पैदलै पशुपति गएका छन्
ज्योतिषको सल्लाहः कुम्भ बोल्दै नबोल्नू, धनुले रिस थाम्नू, अरुको यस्तो छ योग 
ज्योतिषको सल्लाहः कुम्भ बोल्दै नबोल्नू, धनुले रिस थाम्नू, अरुको यस्तो छ योग  ज्योतिषको सल्लाहः कुम्भ बोल्दै नबोल्नू, धनुले रिस थाम्नू, अरुको यस्तो छ योग 
संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न स्थानीय सरकारको खबरदारी
संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न स्थानीय सरकारको खबरदारी स्थानीय तहहरुलाई संविधानले दिएको अधिकार प्रयोगमा बन्देज लगाइएको र वाधा उत्पन्न गरिएको भन्दै देशभरका स्थानीय तहहरुले सरकारको ध्यानाकर्षणसहितको प्रतिवेदन बुझाएका छन्
यी हुन् आन्दोलनरत डाक्टरले अघि सारेका मागहरु
यी हुन् आन्दोलनरत डाक्टरले अघि सारेका मागहरु अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मीहरुमा सुरक्षाको प्रत्याभूति गराउन अस्पताल भित्र स्वास्थ्य सुरक्षा प्रहरीबलको तत्काल व्यवस्था गर्ने ।
हुम्लाको नाम्खाबासीलाई कुहिएको चामल बेच्छ खाद्य कम्पनी
हुम्लाको नाम्खाबासीलाई कुहिएको चामल बेच्छ खाद्य कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ
विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै सिराचोक गाउँपालिका, चश्मा निःशुल्क दिने
विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै सिराचोक गाउँपालिका, चश्मा निःशुल्क दिने स्वास्थ्य परीक्षणका क्रममा आखामा समस्या देखिएका विद्यार्थीलाई पालिकाले नै निशुःल्क रुपमा चस्मा समेत उपलब्ध गराउनेछ । 
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक 
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक  खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको सो कृतिलाई पत्रकार युवराज घिमिरसहितका पत्रकार र खेलकर्मीहरुले सार्वजनिक गरेका छन्
विश्व मुटु दिवसः बच्ने हो भने धुमपान छोडौँ, तौल घटाऊँ 
विश्व मुटु दिवसः बच्ने हो भने धुमपान छोडौँ, तौल घटाऊँ  विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो
एमाले प्रदेश अधिवेशनः कोशीमा उद्घाटन, बागमतीमा मतदान, मधेशको २४ गते  
एमाले प्रदेश अधिवेशनः कोशीमा उद्घाटन, बागमतीमा मतदान, मधेशको २४ गते    नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यहाँबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
Weather Update